समाचार

    Showing १-१० of १,७२३ items.
  • राष्ट्रिय फुटबल खेलाडी मिलन सम्मानित

    छाल खवर धरान,१७ जेष्ठ ः फुटबल खेलमा योगदान गरेवापत राष्ट्रिय खेलाडी मिलन राईलाई सम्मान गरीएको छ । चौथो “हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता २०८३” को फाइनल खेलको समापनको अवसरमा हाम्रो धरान भेट्रान फुटबल क्लबले राईलाई नगद २१ हजार तथा सम्मान–पत्र प्रदानले सम्मान गरेको हो। धरान फुटबलको गौरवपूर्ण पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन महत्वपूर्ण योगदान दिएका धरानका व्यावसायिक फुटबल खेलाडी मिलन राई सम्मानित भएका छन्। धरानको स्थानीय फुटबल मैदानबाट आफ्नो खेल जीवनको सुरुवात गरेका मिलन राई नेपाली फुटबलका स्थापित खेलाडीमध्ये एक हुन् । राईले स्थानीय क्लबदेखि

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • ३,९५१ पटक पढिएको
    • छाल खबर
  • पूर्वेलीले चुम्याे हाम्रो धरान भेट्रानको उपाधि

    छाल खवर धरान,१७ जेष्ठः धरानमा जारी चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता २०८३’ को उपाधि पूर्वेली भेट्रान बिर्तामोडले हात पार्न सफल वनेको छ । शनिवारको फाइनल खेलमा आयोजक हाम्रो धरान भेट्रानलाई १–० गोलले पराजित गर्दै पूर्वेलीले उपाधि हात पार्न सफल वनेको हो । दोस्रो हाफको ९औँ मिनेटमा भुपेन लिम्बूले गरेको गोल नै पूर्वेलीका विजेता वन्ने निर्णायक गोल वनेको थियो । खेल अवधिभर गोल गर्ने अवसर प्राप्त गरेको आयोजक टोलीले अवसर गुमाउदा उपविजेता चित्त वुझाउनु परेको थियो । उपाधिसँगै पूर्वेली भेट्रानले नगद १ लाख १ हजार ५ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण पत्र हात पार्न सफल वनेको थियो

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • २७३ पटक पढिएको
    • छाल खबर
  • आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

    छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट्रेलरेस २०८३को उपाधि लेटाङका विक्रम लिम्वुले हात पारेकाछन् । आफ्ना प्रतिष्पर्धीलाई पछि पार्दै लिम्वुले सो उपाधि हात पार्न सफल वनेका हुन । लिम्वूले नगद १२ हजार मेडल र प्रमाण पत्र हात पार्न सफल भएकाछन भने आमचोक गाउँपालिकाका दीपक राई दोस्रो हुँदै नगद ७ हजार मेडल प्रमाण पत्र हात पारेकाछन् । यता प्रतियोगितामा नारायण बिष्ट तेस्रो हुँदै नगद ५ हजार मेडल प्रमाण–पत्र प्राप्त गरे। खुला महिलातर्फ रामप्रसाद राई गाउँपालिका, बासिखोराकी रुष्मा राई प्रथम स्थान ल्याउन सफल वनेकी छिन् उनले नगद १२ हजार मेडल प्रमाण पत्र हात पा

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • ६९४ पटक पढिएको
    • छाल खबर
  • फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

    छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम्पियनसिप २०८३ को दुवै उपाधी देउराली चिल्ड्रेन एकेडेमीले हात पारेको छ । आफ्ना १६ टिमलाई पछि पार्दै देउराली चिल्ड्रेनले सो उपाधी हात पारेको हो । प्रतियोगितामा देउराली चिल्ड्रेन एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै छात्र र छात्रातर्फको दुवैमा प्रथम स्थान हासिल गर्न सफल बनेको थियो । त्यसैगरी, छात्रतर्फ एक्वा सेकेन्डरी बोर्डिङ स्कुलले दोस्रो स्थान प्राप्त गरेको छ भने छात्रा तर्फ धरान इङ्लिस बोर्डिङ स्कुलले दोस्रो स्थान हात पार्न सफल वनेको छ । विजयी टिमलाई धरान इङ्लिस बोर्डिङ स्कुलका निर्देशक दिनेश जिमि ,९डिपि बिलिभर्स स्कु

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • ४७९ पटक पढिएको
    • छाल खबर
  • हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

    छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाचित विद्यार्थीहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेकाछन् । केही दिन अघि स्कुलमा सम्पन्न हाउस क्याप्टेन, सहायक क्याप्टेन तथा विद्यालय क्याप्टेनका लागि भएको निर्वाचनमा निर्वाचित विद्यार्थीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन । स्कुलका शिक्षक नयनराज राईले निर्वाचित विद्यार्थीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । उनीहरुलाई नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राई, स्कुलका प्रेस संयोजक भोला श्रेष्ठ स्कुलका सहायक प्रिन्सिपल विजयसिं थेवे लगायतले दज्र्यानी चिन्ह तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • ५३७ पटक पढिएको
    • छाल खबर
  • देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

    छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थीहरुले निर्वाचन मार्फत आफ्नो नेता चयन गरेकाछन् । विद्यार्थीहरुले बाल क्लब तथा हाउसका लागि २०८३ का लागि आफ्नो नेता चयन गरेका हुन । विद्यालयको बाल क्लब अध्यक्षमा अबिजाल तामाङ निर्वाचित भएकी छन् भने त्यसैगरी उपाध्यक्षमा सोमिरा राई, सचिव आरोही याखा, उप–सचिव रिद्युल्मा राई तथा कोषाध्यक्षमा जस्टिना लिम्बु निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी सदस्यहरूमा सर्गम राई, बिस्वास रुप्पा, रोश्नी राई, त्रियान्शा घिमिरे, रोहिना मगर, सबिन बी.क, सम्भावना मगर तथा निङ्वा लिम्बु चयन भएका छन्। हाउसतर्फ रेड हाउसको क्याप्

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • २,४६८ पटक पढिएको
    • छाल खबर
  • बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइनलमा

    छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लबलाई ५–१ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । धरानमा जारी चौथो ‘हाम्रो भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत सोमवार भएको खेलमा हाम्रो भेट्रान फुटवल क्लवले वेलका फुटवल क्लवलाई पराजित गरेको हो । धरान रङ्गशालामा भएको खेलमा आयोजक हाम्रो भेट्रानले सुरु देखिनै आक्रामक खेल प्रदर्शन गरेको थियो । टोलीको जितमा जीवन लिम्बु र पदम राईले दुई÷दुई गोल गरे । जीवनले खेलको ११औँ र ३०औँ मिनेटमा गोल गरेका थिए भने पदमले २५औँ र २९औँ मिनेटमा गोल गर्दै टोलीलाई बलियो अग्रता दिलाए । दोस्रो हाफको ३७औँ मिनेटमा अश

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • १५४ पटक पढिएको
    • छाल खबर
  • एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा निर्वाचनको प्रजातान्त्रिक अभ्यास

    छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार्थीहरुवीच चुनावी प्रतिष्पर्धा सम्पन्न भएको छ । स्कुलमा विद्यार्थी नेतृत्व चयनका लागि चुनावी प्रतिष्पर्धा भएको हो । निर्वाचन परिणाम अनुसार विद्यालयको विद्यालय क्याप्टेन पदमा आयुष योगी विजयी भएका छन् भने विद्यालय उप–क्याप्टेन पदमा सन्दीप राई निर्वाचित भएका छन्। त्यसैगरी विभिन्न हाउसतर्फ पनि नयाँ नेतृत्व चयन गरिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार रातो हाउस क्याप्टेनमा हिमानी श्रेष्ठ, उपक्याप्टेनमा रिदम श्रेष्ठ, निर्वाचित भएका छन् भने निलो हाउस क्याप्टेनमा रणजीत मगराती उपक्य

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • २,६३१ पटक पढिएको
    • छाल खबर
  • क्यानाडामा साकेला सिली

    छाल खवर धरान,१ जेठः आफ्नो संस्कार संस्कृती सवैलाई प्यारो हुन्छ भन्ने उदाहरण क्यानाडामा वस्ने प्रवासी नेपालीहरुले प्रस्तुत गरेकाछन् । क्यानाडामा वस्ने किरात राई समुदायले क्यानाडाको ब्रिटिस कोलम्बिया राज्यमा साकेला सिली प्रदर्शन गरेर आफ्नो मौलिक संस्कृतिको जर्गेना गरेका हुन उभौली चाडको अवसरमा मे २३ शनिबारका दिन कार्यक्रम आयोजना गरिएको थियो । साकेला सिली सो क्षेत्रमा पहिलो कार्यक्रम बनेको छ । ब्रिटिस कोलम्बिया राज्यको सरि स्थित बियर क्रिक पार्कमा आयोजना गरिएको कार्यक्रममा किराती तथा गैर किराती समुदायको बाक्लो उपस्थिति थियो । कार्यक्रममा कोलम्बिया विश्वविद्यालयमा पीएचडी गर्दै गरेकी अनुदि

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • ७६ पटक पढिएको
    • छाल खबर
  • धरान लिगामेन्ट स्कूलमा प्रजातन्त्रको अभ्यास सहित नेता चयन

    छाल खवर धरान,११ जेष्ठः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ मा विद्यार्थीहरूले आफ्नो नेता चयन गरेकाछन् । स्कुलले प्रजातन्त्रको अभ्यास तथा आफ्ना मताधिकारप्रति चेतना अभिवृद्धि गराउने उद्देश्यले चार सदनको निर्वाचन प्रकृया मार्फत नेता चयन गरेका हुन । निर्वाचन समितिका अनुसार विद्यालय क्याप्टेनमा चेसुङ लिम्बू कक्षा १०तथा उप–विद्यालय क्याप्टेनमा जोयमाओ लिम्बू कक्षा ७ विजयी घोषित भएका छन् । त्यसैगरी सदनगत परिणाम अनुसार रातो सदनबाट कप्तान तुफान मगर कक्षा १० तथा उपकप्तान प्रणिल लिम्बू कक्षा ८ विजयी छन भने निलो सदनबाट कप्तानमा कक्षा ९का याङसाब राई तथा उपकप्तानमा कक्षा १० का इजोन कार

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • ८७६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic