मनोरञ्जन

    Showing १-१० of ४७ items.
  • खेलकुद महोत्सव शुरु

    छाल खवर धरान,२५ मंसिर ः धरान खेलकुद मञ्चको आयोजनामा धरानमा पहिलो पटक १५ दिने धरान खेलकुद महोत्सव सुरु भएको छ । धरान–१६ स्थित धरान रंगशालाको तल्लो खेल मैदानमा शुरु भएको महोत्सवको फुटबल जगतका चर्चित व्यक्तित्व राजु काजि शाक्यले उद्घाटन गरेका थिए । शाक्यलाई खेल क्षेत्रमा गरेको ऐतिहासिक योगदानको सम्मानस्वरूप नगद रु.२५,००० सहित विशेष सम्मान प्रदान गरिएको थियो । शाक्यले एकै साथ कप्तान र मुख्य प्रशिक्षक भएर साफ च्याम्पियनसिप जिताएको गौरवशाली इतिहास रचेको भन्दै सम्मान गरिएको हो । महोत्सवमा कोरोना महामारीका कारण दिवंगत भएका शारीरिक सुगठनका नेपालकै प्रख्यात प्रशिक्षक स्वर्गीय राजभगत

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • ४०२ पटक पढिएको
    • छाल खबर
  • सिङ्गिङ च्यालेन्जमा १८ जना फाइनल प्रवेश

    छाल खवर धरान,८भाद्रः ¥याडिकल लाइट नेपाल प्रा.लिको आयोजना भएको “धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२ सिजन–२ को सेमिफाइनलमा १८ जना प्रवेश गरेकाछन् । सहिद स्मृति माध्यमिक विद्यालय धरान–८को सभाहलमा सम्पन्न अडिसनमा ३८ प्रतिष्पर्धि मध्ये उत्कृष्ट १८ जना फाइनलमा प्रवेश गरेका हुन । फाइनलमा प्रवेश गर्नेहरुमा हिबिस्कस बोर्डिङ स्कुलका सबिन बोहोरा,सहिद स्मृति मा.वि.का बिशोक तामाङ, सुनाखरी एकेडेमीका अर्मोन श्रेष्ठ, मेरील्याण्ड इङ्लिस बोर्डिङ स्कुलकी नितु तामाङ रहेकीछिन । त्यसैगरी बिष्णु मेमोरियल वोडिङ स्कुलकी सुमेधा घिमिरे, च्याम्पियन सेकेन्डरी बोर्डिङ स्कुलका सागर गजमेर, ज्ञानक

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • २,०९९ पटक पढिएको
    • छाल खबर
  • धरानमा पहिलो पटक तिज क्विन

    छाल खवर धरान,५भाद्र ः विवाहित महिलाहरुको वौद्धिकतालाई प्रतिष्पर्धा मार्फत निखारता दिनको लागि धरानमा मिसेज तिज क्विन प्रतियोगिता आयोजना गरीने भएको छ । शिल्पी स्मार्ट नेपालको आयोजनामा हुन लागेको सो प्रतियोगितामा अन्तिम प्रतियोगितामा ११ जनाले सहभागिता जनाउने आयोजकले जनाएको छ । नेपाली महिलाहरुको महान चाड तीज अन्तर्गत विवाहित महिलाहरुको सहभागिता रहने मिसेस तीज क्वीन धरान २०८२ सिजन–१ को ग्राण्ड फिनाली भाद्र ७ गते हुने आयोजकले जानकारी दिएको छ । महिलाहरुको प्रतिभालाई प्रष्फुटन गराई आत्मविश्वास र सशक्तिकरण बनाउने र क्षमता र प्रतिभा भएर पनि अवसर नपाएर घरभित्र मात्र सीमित रहेका महिलाहरुको बौद्वि

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • १,०१८ पटक पढिएको
    • छाल खबर
  • गणेश इशारा राईको कमेडी शो गाईघाटमा सम्पन्न

    छाल खवर धरान, ३ भदौ ः हास्य कलाकार गणेश इसारा राईको “अल नेपाल १७औं एकल कमेडी शो” उदयपुरको गाईघाटस्थित रामजानकी पार्टी प्यालेसमा सम्पन्न भएको छ। हाँस्यव्यङ्ग्यात्मक प्रस्तुति, स्थानीय कलाकारका सांगीतिक तथा नृत्य कार्यक्रमसहित आइतवार सम्पन्न शो मा दर्शकहरूको भीड रहेको थियो । इसाराको प्रस्तुतिले दर्शकलाई पेट मिची मिची हसाएको थियो। कार्यक्रममा संकलित रकम “वीर माया राई शोभोमा स्मृति कोष”मार्फत विपन्न,असहाय तथा बिरामीको उपचारमा खर्च गर्ने इसाराले बताए। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सांसद तथा पूर्व मन्त्री नारायण बुर्जा मगरले इसाराको सामाजिक भावनाप्रति प्रशंसा गर्

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • ६९२ पटक पढिएको
    • छाल खबर
  • सिङ्गिङ च्यालेन्जमा पहिलो चरणमा ३७ जना छनौट

    छाल खवर धरान, ३१ श्रावण – माध्यामिक विद्यालय स्तरका विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्ने उदेश्यले धरानमा पहिलो धरान स्कुल सिङ्गिङ च्यालेन्ज –२०८२ को पहिलो अडिसन सम्पन्न भएको छ । (याडिकल लाइट नेपाल प्रा.लि.द्वारा आयोजनामा धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२ को पहिलो अडिसन शुक्रबार सम्पन्न भएको हो ।धरान–८ स्थित सहिद स्मृति माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको सो प्रतियोगितामा ७७ सहभागी मध्ये ३७ जनाले दोस्रो चरणको लागि आफ्नो स्थान सुरक्षित गरेका छन्। स्थान सुरक्षित गर्नेहरुमा हिबिस्कस बोर्डिङ स्कुलका सबिन बोहोरा,सहिद स्मृति माध्यमिक विद्यालयका सोहन बराईली, बिशोक ताम

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • १,३२९ पटक पढिएको
    • छाल खबर
  • भ्यालेन्टाइन्स् विशेष ः गीतसंगै कलाकारहरुको प्रत्यक्ष अभिनय हेर्न सकिने

    छाल खवर धरान,२ फागुनः भ्यालेन्टाइन्स् डेको दिन धरानमा प्रस्तुति दिन दुइदिन अघिनै धरान उत्रिएकी गायिका रचना दाहालले बिहिबार नै विजिनेश एक्स्पो भिजिट गरेको लाइभ रिल सेयर गर्दै आज संगै प्रेम दिवस मनाउने उद्घोष गरेकिछिन् । यता भ्यालेन्टाइन्स् डे लाई विशेष सेलेब्रेसनकै लागि भनेर रचनालाई धरान बोलाइएको सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठले जानकारी गराए । श्रेष्ठका अनुसार आजको प्रस्तुतिमा विशेष लाइट र साउण्डसिस्टम थप गरिएको छ । उनले भने काठमाण्डौंबाट दश लाखको त लाइट मात्रै ल्याएकाछौं । रचनाको गीतसंगै कलाकारहरुको प्रत्यक्ष अभिनयका लागि भनेर दुइदिनदेखि नै गायिका रचना दाहाललाई धरान बोलाएर अभ्

    • प्रकाशित मितिः फागुन २, २०८१
    • २,४९२ पटक पढिएको
    • छाल खबर
  • डिपोट स्कुलका निम्तेन्जी तामाङ बने धरान स्कुल सिङ्गिङ च्यालेन्जका बिजेता

    छाल खवर धरान,१३ असोजः ¥याडिकल लाईट नेपाल प्रालि धरानले आयोजना गरेको धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८१, सिजन–१ मा डिपोट सेकेन्डरी स्कुलका निम्तेन्जी तामाङ बिजेता भएका छन। शनिवार धरान–१५ स्थित सदन सभा हलमा सम्पन्न फाइनलमा १४ प्रतिष्पर्धीहरुलाई पछि पार्दै तामाङ बिजेता भएका हुन । निम्तेन्जिले १० हजार नगद, ट्रफी र प्रमाण–पत्र प्राप्त गरेकाछन् । ।यसैगरी नबोदय बिद्यामन्दिर बोर्डिङ स्कुलका एल्बिन श्रेष्ठ फष्ट रनर अप बन्दै ५ हजार नगद, ट्रफी र प्रमाण–पत्र प्राप्त गरेकाछन् । सियोन स्कुलका सोहन श्रेष्ठ सेकेन्ड रनर अप भएसङ्गै ३ हजार नगद ट्रफी र प्रमाण–पत्र प्रा

    • प्रकाशित मितिः असोज १३, २०८१
    • ३,७७५ पटक पढिएको
    • छाल खबर
  • सिङ्गिङ च्यालेन्जको फाइनलमा १५ जना प्रवेश

    छाल खवर धरान,२६ भाद्रः ¥याडिकल लाईट नेपाल प्रालि धरानले आयोजना गरेको धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८१, सिजन–१ को मङ्गलबार सम्पन्न दोश्रो चरणको अडिसनबाट १५ जना फाईनलमा प्रबेश गरेका छन। बाल दिवसका अवसरमा ¥याडिकल लाईट नेपाल प्रालि धरानले सहिद स्मृति माबिको सभाहलमा आयोजना गरेको दोश्रो अडिसनबाट १५ जना फाईनलमा प्रबेश गरेका हुन । दोस्रो चरणमा सहभागी मध्ये १५ जना फाइनलमा प्रवेश गर्नेहरुमा हिबिस्कस इङ्लिश बोर्डिङका निवा प्रेमि लिम्बु ,नबोदय बिद्या मन्दिर बोर्डिङका एल्बिन श्रेष्ठ, सियोन स्कुलका सोहन श्रेष्ठ रहेका छन। यसैगरी सुनाखरी एकेडेमीका जेशिका राई ,ज्ञानकुन्ज रेसिडेन्सियल स्क

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • ३,३३८ पटक पढिएको
    • छाल खबर
  • विराटनगरमा भारतीय कथक नृत्याञ्जली प्रदर्शन

    छाल खवर धरान,३ भदौः भारतीय स्वतन्त्रता दिवसको अवसरमा शनिवार विराटनगरमा भारतीय शास्त्रीय नृत्य नृत्याञ्जली प्रदर्शन गरेको छ । भारतीय राजदूतावास सम्बद्ध स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रद्वारा सो नृत्याञ्जली प्रदर्शन भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले साँस्कृतिक आदान प्रदानले दुई देशको भाइचारा, सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोशी प्रदेशले भ्रमण वर्षको रूपमा भारत भ्रमण गर्ने तयारी गरेको समेत जानकारी दिनुभयो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला नेपाल भारत सम्बन्धलाई बलियो बनाउन संस्कृति पक्षले ठुलो भूमिका निर्वाह गर्दै आएको बताउनुभय

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • ४,०२७ पटक पढिएको
    • छाल खबर
  • मिसेस धरान आइकोनको दोस्रो अडिसन सम्पन्न

    छाल खवर धरान,१ साउनः महिलाहरुमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले आयोजित मिसेस धरान आइकोन २०२४ को दोस्रो अडिसन सम्पन्न भएको छ । एलएडसि मोडेल एजेन्सी प्रालिद्वारा आयोजित सो आइकोन २०२४ को दोस्रो अडिसन सम्पन्न भएको हो । धरान–१३ स्थित धरान भ्यु रेस्टुरेन्टमा भएको सो अडिसनमा १० जनाको सहभागी रहेको थियो । गृहीणि महिलाहरुमा भएको प्रतिभालाई प्रस्फुटन गर्दै उनीहरु भित्र लुकेर रहेको कला र क्षमतालाई स्टेजमा पस्किने अवसरको रुपमा यो अडिसनलाई लिएको कार्यक्रम निर्देशक निश्चल पलिखेले वताउनु भयो । प्रतियोगितामा विजेता हुनेले ३० हजार नगद,क्राउन,ट्रफि, स्यास र गिप्ट हेम्पर ५ लाखको विमा

    • प्रकाशित मितिः साउन १, २०८१
    • ६३० पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic