नेकपा एमालेको महाधिवेशन व्याक्तीवाद÷भाग्यवाद कि सामुहिकतावाद

  • मंसिर ५, २०७८
  • २,७४९ पटक पढिएको
  • छाल खबर
alt

पारस काङमाङ राई
बिषय प्रवेश
ग्रन्थ भन्छन कि कितावको ठेली कार्यकर्ता र पाठकले विमर्श गर्न पाउछन।तर कार्यकर्ताको आधारमा भन्दा गलत पात्र चरित्रको उदयले कम्युनिष्ट आन्दोलन बिस्तारै सिद्दिन्दै गएको भने कसैले गम्भिरता पुर्वक चिन्तन गरेको पाईन्दैन।पदार्थ पहिला जन्म्यो कि चेतना पहिला जन्म्यो भन्दा यदी कसैलाई अचम्म लाग्छ ररुसमाजवादरमार्क्सवाद पढेकाहरुले बहुत स्पष्टताका साथमा भन्न सक्छ्न कि पदार्थ पहिला नै थियो।जो हाम्रो सोर्य मणडलको जन्म हुन भन्दा पहिले नै अस्तित्वमा थियो।हिजो देखि नै नेकपा एमालेमा सिद्दान्तको बहस हुदा क। घनश्याम भुसालले बहुत स्पष्टताका साथ भन्नू हुन्छूदलाल पुजीवाद फेद देखि टुप्पी सम्मै पुग्यो।ू९द्दछ ब्उचष् िद्दण्द्दछस् बिमर्शका लागिस् घनश्याम भुसाल हेर्नुहोस०जो व्याक्तीवादी र भाग्यवादीहरुका लागि ठूलो चुनौती हो,भोलिका लागि। पात्रले व्याक्तीवाद र भाग्यवादलाई जन्मायो र समाजवादी आन्दोलनलाई बिस्थापित गर्ने तर्फ मोडिदियो।त्यो इतिहासमा समीक्षा अवश्य हुनेछ।

एमालेको १० औ महाधीवेशन

पात्र चरित्रको उदय र सिद्दान्त बहस बिनाको यो महाधीवेशनले व्याक्तीवाद र भाग्यवादलाई फाईदा नै गरेको बिष्लेषण छ।तर जो साच्चै को समाजवाद आउनु पर्दछ भनेर लागेका छ्न तिनीहरु सानै संख्यामा भए पनि यो महाधीवेशनमा सिद्दान्तको बहस हुनुपर्दछ भनि रहेका छ्न।किनकी सिद्दान्तको बहसले खाना र लगाउन नदिने तर्क गर्छ्न तिनिहरु।सारमा दलाल पुजीवादको पेच्किला भएका छ्न। जानेर होस या नजानेर होस यो महाधीवेशनमा मजदुरहरुको हातले झण्डा बोकेको लोगो बनाएनन।गैडाको हातले झन्डा बोकेको लोगो बनायो।यो सामुहिकतावादी बिपरित साम्राज्यवाद,पुजीवाद,नवउदारवाद कर्मीमा आधारित छ।यसले कम्युनिष्ट आन्दोलन अगाडि बढ्न सक्दैन।

हाम्रो व्यवस्था,संविधान र पात्र चरित्र

हाम्रो व्यवस्था र संविधानको सकारात्मक ढङगले प्रयोग गर्ने हो भने त्यसले जनताको सेवा गर्न सक्छ।हाम्रो व्यवस्था र संविधान प्रगतीशिल,समाजवाद उन्मुख छ। तर पात्रको चरित्र हाम्रो व्यवस्था र संविधान ठिक बिपरित छ।हामीले संविधान लाई यही समाजमा प्रयोग गर्ने हो।जन आन्दोलनबाट निमार्ण भएको संघीय लोकतान्त्रीक गणतन्त्रको तस्वीरमा सबै जाती, दलित, जनजाती,र श्रमजिवी बर्गको मुक्तीका कुरा छ तर आज फेरि पनि यो संविधानको हुर्मत लिएर कुनै सामन्तवादको चिन्तनबाट एकल धर्म,सस्कृतीको कुरालाई मैदानमा ल्याउन खोज्नु त्यो प्रगतीशिलता र सामुहिकतावादी उन्मुख कार्य हुन सक्दैन।

बालुवाटारको यथर्थ

नेपालमा कम्युनिष्ट पार्ट्रीहरु श्रमजीवी बर्गको मित्र हुन।तर यहाँ अचम्म छ कि मार्क्सवादको नाममा पटक(पटक सत्तामा गएका छ्न।दुईतिहाईको नेतृत्व सम्म भएका छ्न।तर जुन कम्युनिष्ट पार्ट्री सत्तामा गयो।त्यो पार्ट्री सत्तामा पुगेपछि भ्रष्ट्रचार काण्डाले तिनका नेताहरु मुछिएका छन।आज बालुवाटारमा सर्वहारा जनता,कृषक,मजदुर,श्रमजीवी बर्ग र जाती,जनजाती,मुस्लिम दलितहरुको भेला हुदैन।त्यहा त दलाल पुजीवादी तत्वहरुको मान,सम्मान,इज्यत,प्रतिष्ठाका साथमा भेला हुन्छ्न।यसले समाजवादलाई पस्कन सकिन्न।जब सत्तामा जान्छ्न तब आफन्तको भर्ती शुरु हुन्छ। कसलाई जागीर दिन पर्ने होरुउसको आर्थिक स्थितीको मुल्याङकन नगरी ढोगेको भरमा जागीर सिफारिस गरिन्छ।भुसालले भन्नू भए जस्तैूकुनै देशको राजदुत नियुक्ती गर्दा वा जागीर सिफारिस गर्दा यो मेरो नश्लको हो कि होईन भनेर उसको थुक,बिर्य,खकार र म्ल्ब् सम्म परिक्षण गरेर यारेन्टी गरेपछी राजदुतकोरजागीरको ग्यारेन्टी गरिन्छ।त्यहा आवश्येक मानिसहरुले जागीर पाउन सक्दैनन।यसले संविधानमा भएको समाजवाद उन्मुखलाई गलहत्याउने काम हुन्छ।

राष्ट्रीय पुजी निर्माणको बाधक

संविधानमा समाजवाद उन्मुख लेख्न हतारो भयो कि भएनरुयसको विश्लेषण सबैले गरेका होलान।तर हाम्रो बिचारमा धेरै नै हतारो भयो।किनकी सामन्तवादको अन्त्य पछि पनि जुन पुजीवादी क्रान्ती हुनु पर्थ्यो त्यसको बाधक सामन्तवादको अवशेष,पुजीवाद र निम्नपुजीवादी बर्ग नव ढण्ढ्य बर्गमा रुपान्तरण हुँदै गएकाले तिनिहरुको मिलिभगतमा दलाल पुजीवाद प्रकट भएर आयो।जसले राष्ट्रीय पुजी निर्माण हुन सक्दैन।जुन पुजीले रोजगारी दिन्छ त्यो राष्ट्रीय पुजी हो।जुन पुजीले रोजगारी दिदैन त्यो दलाल पुजी हो।दलाल पुजीवाद भन्दा पुजीवाद उद्दार व्यवस्था हो।किनकी दलाल पुजीवाद आफै खाउ,आफै लाऔ,जनता भोकै मरुन या बाचुन भन्ने कुरामा मतलब राख्दैन त्यो उसको चरित्र हो।पुजीवाद धेरै हिस्सा आफुले राखेर थोरै हिस्सा बहुसंख्याक जनतालाई दिएर भोकै नमार्ने व्यावस्था हो।यस अर्थमा राष्ट्रीय पुजीको निर्माणको बाधक दलाल पुजीवाद हो र समाजवाद निर्माणको बाधक पनि दलाल पुजीवाद हो।

दलालपुजीवाद

मार्क्सले जुनसुकै पुजी किन नहोस,त्यो औधोगिक पुजीमा रुपान्तरण हुने बताए।तर पुजीवादी देशमा पनि अनुत्पादक पुजी हुन्छ र त्यसले रोजगारी सृजना गर्न सक्दैन भन्ने कुरामा व्याख्य गरेनन। लेनिनले औधोगिक पुजीलाई बित्तीय पुजीले साम्राज्यवादको हातमा पुरायो र पुजीवादको अन्त्यको युग भएको घोषणा गरे।तर गरिव देशहरुमा पनि पुजीपती र अनुत्पादक पुजी हुन्छ भन्ने कुराको ब्याख्य गरेनन।माओले दलाल पुजीवादको बारेमा परिभाषीत गरे कि,जुन पुजी औधोगीकरण हुदैन।रोजगारी दिदैन।साम्राज्यवाद र पुजीवाद सङ्ग शिर झुकाएर आफ्नो निम्ति काम गर्छ त्यो दलाल पुजीवाद हो।तर अर्थशास्त्रीय दृष्ट्रीकोणबाट भने परिभाषित गरेनन।यसअर्थमा नेपालको अहिलेको पुजी दलाली छ।जसले जनताको सेवा गर्न सकेन।हामी त्यसलाई दलाल पुजीवाद भन्दछौ।त्यो सङ्ग लड्नु पर्छ।यो म्यान्डेड नेकपा एमालेको ९ औ महाधीवेशनको राजनेतिक प्रतिवेदनको पृष्ठ १२५र१२६ मा उल्लेखित म्यान्डेट हो।

राजावादी र समाजवादी विचको मोर्चा

राजावादी र समाजवादीको सिद्दान्त,बिचार, नीति,कार्यक्रम प्रकृतिक र वैग्यानिक आधारमा पनि फरक हुन्छ ।तर हामीले राजावादी संगको चुनावी तलमेल पनि गरेका छौ। परिवर्तनको पक्षमा जो हुन्छनरउभिन्छन उ सङ्ग हामी शत्रुता कायम गर्छौ।अर्थात समाजको अन्तरबिरोधमा हामी को संग चुनावी सहकार्य गर्नेरुको संग मित्रता कायम गर्ने रु र को संग शत्रुता कायम गर्ने रु भन्ने कुरामा दक्षिण भाष्टमा रुमोली सकेका छौ।यो बाट कम्युनिष्ट आन्दोलन निस्कनु पर्दछ र परिवर्तनकामी शक्ति सङ्गको सहकार्यमा जोड दिनु पर्दछ।

समाजवादी अर्थराजनीतिक

पदार्थको जगमा टेकेर चेतनाको बिकास,सिद्दान्तको बिकास,संगठनात्मक आधारकोबिकास,साम्राज्यवदी,पुजीवादी,दलाल पुजीवादी नोकरशाहीको दास्तबाट मुक्त हुनको लागि बर्ग सङ्गर्ष चालाएका हौ।गाँस,बास,कपास,स्वस्थ्य,शिक्षा,रोजगार समाजवादी अर्थनितीको प्राथामिक आधार हो।राष्ट्रीय सम्पती को निर्माणमा दलाल पुजीवादलाई समाप्त पार्नु समाजवादी अर्थनितीको पक्षमा जानू हो।

निष्कर्षमा

नवउद्दारवाद÷विश्व बैकका तीन शर्तरसरचनागत संयोजन कार्यक्रमरवासिङ्टन सम्झौतारपुजीवाद(साम्राज्यवाद फ्युजन जसले ब्राण्डिङ,मसाल,मनिमाईन,सेलिब्रेटी र रोमान्सवादी चरित्र देखाउछ।असाधरण कुरा गरेर जनतालाई उल्लु बनाउने कार्य हो ब्राण्डिङ र सेलिब्रेटी हुने होड। यसअर्थमा विधान महाधीवेशन देखि १०औ महाधीवेशनको दृष्यस्स्ट्याचु,पानीका बोतलमा पात्रको तस्वीर, देवत्करणको कुण्ठा,मजदुरको हातमा झण्डा नभएर गैडाका हातमा झन्डा बोकेको लोगोले दक्षिणपन्थी बाटो अवलम्वन गर्दै आएको विश्लेषण राजनीतिक बिश्लेषकहरुले गरिरहेका छ्न।मार्क्सवादीरलेनिनवादीरसामुहिकतावादीरसमाजवादीले अबको कार्यदिशा,कार्यभार बनाउन पर्ने हुन्छ।समाजवादी उर्जा दिन यो महाधीवेशनमा फरक मत दर्ज गर्नु मार्क्सवादीरसमाजवादीको प्रमुख काम हो।यसमा नचुकौ।मदन भन्डारीले भने जस्तै त्यति बेला तल धुलोमा बसेर पनि जनताको सेवा गरि रहु।

रास्वपा धरान नगर अध्यक्षमा सुमन

छाल खवर धरान,२८, असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान उपमहानगरपा ...

सुुनसरी उद्योग बाणिज्य सघंको निर्वाचनमा ‘फर्जी ’

छाल खवर धरान,२८ असार ः सुुनसरी उद्योग बाणिज्य सघंको असार ३० गते हुने निर्वा ...

माफी माग्न र आरोप प्रमाणित गर्न इटहरीका मेयरलाई मह

छाल खवर धरान,२५ असार ःइटहरीका उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेललाई आरोप ...

शिवराज प्यानलको चुनावी प्रतिवद्धताः संघलाई पूर्व

छाल खवर धरान,२३ असार ःसुनसरी उद्योग वाणिज्य संघ सुनसरीको आगामी असार ३० गते ...

एस.ई.ई. स्पिकर विजेतालाई पुरस्कार

छाल खवर धरान,२२असारः–कोशी प्रदेशस्तरीय एस.ई.ई. स्पिकर–२०८१, सिज ...

सुनाखरी एकेडेमीमा ६५ जनाले दिए प्रवेश परीक्षा

छाल खवरधरान,१९ असार –सुनाखरी एकेडेमी धरानले बिहीवार कक्षा–११ मा ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic