हिविसकस वोडिङ स्कुललाई एकपछि अर्को सफलता

  • माघ ३, २०७९
  • १,६५३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ माघ ः धरान– १५ स्थित हिविसकस इङलिस स्कुल धरानले हाजिरी जवाफमा एकपछि अर्को सफलता हात पार्न सफल वनेको छ ।

पूर्वाञ्चल इन्जिनियर क्याम्पसको इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरीङ स्टुडेन्ट सोसाइटीद्धारा आयोजित एक्सटेक इन्टर कलेज हाजिरी जवाफ प्रतियोगितामा स्कुल दोस्रो उपाधि हात पार्न सफल वनेको हो ।

प्रतियोगितामा दोस्रो पुरस्कार नगद ३ हजार, प्रमाण पत्र र मायाको चिनो समेत प्राप्त गर्न सफल वनेको थियो ।

विद्यालयका तर्फबाट निशान तामाङ, सुजन श्रेष्ठ प्लस टु साइन्सतर्फ र प्रकृति भट्टराई कानुन संकाय गरी सहभागीता जनाएका थिए ।

प्रतियोगितामा ५ वटा कलेजहरुले सहभागीता जनाएका थिए ।

यस अघि स्कुल आफैले आयोजना गरेको अन्तर धरान नगर स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुन सफल भएको थियो ।सो प्रतियोगितामा २८ वटा धरानका स्कुलहरु सहभागी भएका थिए ।

सञ्चारकर्मीलाई मिडिया एवार्ड

छाल खवर धरान,१३ वैशाखःधरान खेलकुद मञ्चले संचारकर्मीका लागि धरानमा पहिलो पटक ...

एसईई आईडलको पहिलो अडिसनबाट ९५ जना छनोट

छाल खवर धरान,११ वैशाखः कोशि प्रदेस स्तरीय एसईईआईडलको पहिलो अडिसनबाट ९५ जना ...

खाडी पस्न बाकी छ

मैले मास्टर डिग्री गरे अब सर्टिफिकेट थन्काएर खाडी पस्न बाकी छ । लाखौ खर्च ...

क्याम्ब्रिजमा एसइईका बिद्यार्थीहरुलाई ब्रिजकोर्स

छाल खवर धरान,७ वैशाखः क्याम्व्रीज ईन्स्टिच्युट अफ टेक्नोलोजि धरानले आयोजनाम ...

अल्फाविटा राष्ट्रिय खुल्ला बास्केटबल प्रतियोगिता

छाल खवर धरान,४ वैशाखः दोस्रो अल्फा विटा राष्ट्रिय खुल्ला महिला तथा पुरुष बा ...

एक्वा सेकेण्डरी इङ्लिस स्कुलको पुरस्कार बितरण

छाल खवर धरान, १ वैशाख ःएक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान–१७ को वार्षि ...

Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic