कोशी प्रदेस स्तरीय कराते च्याम्पियनशिपमा सुनाखरीलाई ३ गोल्ड र ३ सिल्भर पदक

  • वैशाख २५, २०८१
  • २,६३९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ वैशाखः सुनाखरी एकेडेमि धरान–१२ का बिद्यार्थीहरु तेश्रो कोशी प्रदेस स्तरीय आमन्त्रण खुला कराते च्याम्पियनशिप विजेता वन्न सफल वनेकाछन् ।

विद्यार्थीहरुले खुल्ला कराते च्याम्पिएनशिप २०२४ मा ३ गोल्ड मेडल र ३ सिल्भर मेडल जित्न सफल भएका हुन ।

झापा स्थित शिबसतासि सितोरियो कराते एकेडेमिले गत बैशाख १४ र १५ गते आयोजना गरेको प्रतियोगितामा सुनाखरीका बिद्यार्थीहरुले उक्त उपलब्धी हासिल गरेका हुन ।

गोल्ड मेडल पाउने बिद्यार्थीहरुमा वर्षा राई, इस्तुम राई र देमछुन राई रहेका छन ।

त्यस्तै सिल्भर मेडल पाउने बिद्यार्थीहरुमा नीमा डोल्मा तामाङ,साङ्गे डोल्मा तामाङ र चारु राई रहेका छन।

बिजेता बिद्यार्थीहरुले मेडल र प्रमाणपत्र प्राप्त गरेका छन।अतिरिक्त क्रीयाकलापको पर्यायको रुपमा चिनिने सुनाखरी एकेडेमिले बिद्यार्थीहरुलाई जुनसुकै प्रतियोगितामा भाग लिन पठाए पनि प्राय रित्तो हात नफर्किने स्कुलका प्रिन्सिपल मिलन कुमार राई बताउनु हुन्छ ।

सुनाखरी एकेडेमिले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै बिद्यार्थीहरुको प्रतिभा र क्षमतालाई निखारता ल्याउनको लागि अतिरिक्त क्रीयाकलापमा समेत बिशेष जोड दिदै आएको छ ।

पढाईका साथै अतिरीक्त क्रियाकलापमा समेत सुनखरी अव्वल रहेको छ ।

राष्ट्रिय फुटबल खेलाडी मिलन सम्मानित

छाल खवर धरान,१७ जेष्ठ ः फुटबल खेलमा योगदान गरेवापत राष्ट्रिय खेलाडी मिलन रा ...

पूर्वेलीले चुम्याे हाम्रो धरान भेट्रानको उपाधि

छाल खवर धरान,१७ जेष्ठः धरानमा जारी चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प् ...

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic