हिविसकस स्कुल कक्षा १२ मा कानुन संकायमा शतप्रतिशत नतिजा ल्याउन सफल

  • साउन १८, २०८१
  • ५,०९० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८साउनः राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले लिएको कक्षा १२ को परिक्षामा हिविसकस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले शत प्रतिशत नतिजा ल्याउृन सफल भएको छ ।

शुक्रवार वोर्डले प्रकाशित गरेको परिक्षाफलमा हिविसकसले शतप्रतिशत नतिजा ल्याउन सफल भएको हो ।

स्कुलमा अध्ययनरत कानुन संकायका विद्यार्थीहरुले शतप्रतिशत नतिजा ल्याएको स्कुल व्यवस्थापन समितिका अध्यक्ष हेमन सुनुवार जानकारी दिनुभयो ।

एक जना विद्यार्थीले ए (३.३३) जिपिए, वि प्लस(२.९४) वि (२.८०) जिपिए ल्याएको ुसुनुवारले वताउनु भयो ।

कानुन संकायमा कक्षा १२ को धरान कै पहिलो व्याजको रुपमा हिविसकसका विद्यार्थीहरु परिणाम ल्याउन सफल भएको स्कुलको दावी रहेको छ ।

स्कुलका विद्यार्थीहरुले शतप्रतिशत नतिजा ल्याउन सफल भएकोमा आफूलाई गर्व लागेको अध्यक्ष सुनुवारले वताउनुभयो ।

कानुन संकायका विद्यार्थीहरु कक्षा १२ को परिक्षा दिए लगत्तै विराटनगरका विभिन्न कानुनी सेवा (ल फर्म)मा काम गर्दै स्वरोजगार भई आयआर्जन समेत गर्न थालेको समेत सुनुवारले जानकारी दिनुभयो ।

 

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic