विरेन्द्र मेमोरीयल कलेजका विद्यार्थीलाइ वोल्ने कला तालिम

  • भदौ २५, २०८१
  • १,७१४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ भाद्रः धरान स्थित विरेन्द्र मेमोरीयल कलेजले आफ्ना विद्यार्थीहरुलाई दुइदिने प्रभावकारी भषणकला तालिम दिएको छ ।

कलेजले आफ्नै भवनमा भाद्र २३ र २४ गते दुइदिन प्रभावकारी भाषणकला तालिम दिएको हो ।

कलेजले सिएसआइटी दोस्रो सेमेष्टरका विद्यार्थीहरुलाई तालिम दिएको कलेजका प्रिन्सिपल तारा बहादुर निरौलाले जानकारी दिनुभयो ।

BMC NEWS PHOTO = 3 विद्यार्थीहरुमा कुनैपनि सार्वजनिक कार्यक्रमहरुमा पूर्ण आत्म विश्वासका साथ वोल्न सकुन र उनीहरुलाई वोल्नको लागि कस्तो आधारभूत कुराको तयारी गर्नको लागि सजिलो होस भन्ने उदेश्यले तालिम दिएको प्रिन्सिपल निरौलाको भनाई रहेको छ ।

विद्यार्थीहरुलाई प्रशिक्षक मोहन श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।

तालिमबाट विद्यार्थीहरुलाई आगामी दिनहरुमा आफूले जानेका कुराहरु प्रस्तुत गर्न सहज हुने विश्वास प्रशिक्षक श्रेष्ठको रहेको छ ।

सहभागीहरुलाई कलेजका प्रिन्सिपल निरौलाले प्रमाण–पत्र प्रदान गर्नु भएको थियो ।

 

 

 

 

 

 

 

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

क्यानाडामा साकेला सिली

छाल खवर धरान,१ जेठः आफ्नो संस्कार संस्कृती सवैलाई प्यारो हुन्छ भन्ने उदाह ...

धरान लिगामेन्ट स्कूलमा प्रजातन्त्रको अभ्यास सहित न

छाल खवर धरान,११ जेष्ठः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ मा ...

दोस्रो दिनको खेलमा विराट भेट्रान बिजयी

छाल खवर धरान,१० जेष्ठ धरानमा जारी चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगित ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic