धरानमा भएको राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता नाफामा

  • माघ ९, २०८१
  • ३,३४१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ माघः धरानमा केही महिना अघि सम्पन्न भएको राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता नाफामा रहेको आयोजकले जनाएको छ ।

आयोजक धरान व्याडमिन्टन क्लवले वुधवार धरानमा पत्रकार सम्मेलनगरी सो विषयमा जानकारी गराएको हो ।

आयोजकले दिएको जानकारी अनुसार प्रतियोगिताबाट आयोजकलाई १ लाख भन्दा वढी नाफा भएको छ ।

प्रतियोगितामा विभिन्न शीर्षकबाट २२लाख ९५ हजार ७ सय ८२ रुपैयामा आम्दानी भएको छ भने २१ लाख १९ हजार ५०५ रुपैया खर्च भएको कोषाध्यक्ष कविता राईले आयव्याय प्रस्तुत गरेकी थिइन ।

कोषाध्यक्ष राईले प्रतियोगितामा १ लाख ७६ हजार २ सय ७८ रुपैया मौज्याद रहेको जानकारी दिइन् ।

कार्यक्रममा वोल्दै क्लवका उपाध्यक्ष तेज मेन्याङ्वोले प्रतियोगितालाई निरन्तरता दिदै जाने वताए ।

धरान खेलकुदको शहर उपनामले चिनिने गरेकोले पनि यहा आयोजना हुने खेलकुद प्रतियोगिताहरुले सफलता पाउने क्लवका अध्यक्ष टंक लिम्वुले वताए ।

आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिदै थप व्यवस्थित गर्दै लगिने लिम्वुको भनाई रहेको छ ।
कार्यक्रमको संचालन सहसचिव अर्जुन मेन्याङ्वोले संचालन गरेका दिए ।

राष्ट्रिय फुटबल खेलाडी मिलन सम्मानित

छाल खवर धरान,१७ जेष्ठ ः फुटबल खेलमा योगदान गरेवापत राष्ट्रिय खेलाडी मिलन रा ...

पूर्वेलीले चुम्याे हाम्रो धरान भेट्रानको उपाधि

छाल खवर धरान,१७ जेष्ठः धरानमा जारी चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प् ...

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic