प्रेस सेन्टर नेपाल बराहक्षेत्रको अध्यक्षमा सकुल नेपाल

  • वैशाख ३, २०७९
  • ४९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ वैशाख ः पछिल्लो ससससमय प्रेस सेन्टरले ससुनसससरी जिल्लामा आफ्नो सससंगठन आक्रमक रुपमा विसस्तार गर्न थालेको छ ।

सेन्टरले बराहक्षेत्र नगरपालिकाको शुक्रवारको दोश्रो नगर सम्मेलनले सकुल नेपालको नेतृत्वमा सर्वसम्मत ११ सदस्यिय नगर समिती चयन गरेको छ ।

ससाधारण सससभाले सससचिव,कोषाध्यक्षमा क्रमसस मनिष भट्टराई, सोम बहादुर मगरलाई चयन गरेको छ ।

त्यससैगरी ससससदस्यहरुमा प्रतिश श्रेष्ठ, अनुषा बिक, रुद्रप्रसाद घिमिरे, सरस्वती चौधरी, भिमराज राई र सुमन बिक रहेकाछन् । एक जना उपाध्यक्ष र एक जना सदस्य नगर समितिको पहिलो पुर्ण बैठक थप गरीने जिल्ला अध्यक्ष तीर्थ कार्कीले जानकारी दिएकाछन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बरालले प्रमुख अतिथी रहेका थिए । बरालले शुभकामना मन्तब्य व्यक्त गर्दै अहिलेसम्म स्थानिय तह परम्परागत ढंगबाट सञ्चालन भएकाले जनतालाई अनुभूति हुने गरी स्थानिय तह हाँक्नका लागि आसन्न स्थानिय चुनावमा माओवादी केन्द्रलाई जिताउन आवश्यक भएको बताए ।

बिगत ५ बर्षमा बराहक्षेत्रका भित्री सडकहरु कालो पत्रे समेत हुन नसकेको बताउदै बरालले नीति र नेतृत्व बिचको खाडल पुर्न बराहक्षेत्रमा माओवादी केन्द्रको नेतृत्व आवश्यक रहेको बताए ।

पार्टीका बराहक्षेत्र नगर अध्यक्ष कमल बहादुर कटवालले प्रेस सेन्टरको नयाँ समितिलाई बधाई दिदै चलायमान भएर जनताको पक्षमा ससक्त ढंगले अघि बढ्न सुझाव दिएका थिए ।

प्रेस सेन्टरका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ सुनसरीका पुर्वअध्यक्ष केशव घिमिरेले शुभकामना मन्तब्य व्यक्त गर्दै जनमत निर्माण गर्न सञ्चारकर्मिहरुको ठूलो भुमिका रहने हुँदा सत्य र तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न आग्रह गरेका थिए ।

प्रेस सेन्टरका सुनसरी जिल्ला अध्यक्ष तिर्थ कार्कीले प्रशिक्षणात्मक मन्तव्य ब्यक्त गरेका थिए ।

सञ्चारकर्मी एवं लेखक रामप्रसाद खरेलले सुचना–प्रबिधिको युगमा सामाजिक सन्जालको सहि र प्रभावकारी प्रयोग कसरी गर्ने भन्नेबारेमा प्रशिक्षण दिएका थिए ।

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष तथा संगठनका केन्द्रिय सदस्य जनकऋषि राई, पार्टीका १ न.प्रदेश समितिका सदस्य नरेन्द्र बस्नेत लगायतले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रम वराहक्षेत्र–५, कालाबन्जार स्थित ब्लु स्काई पार्टी प्यालेसमा सम्पन्न भएको थियो ।

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयो

छाल खवर धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic