राष्ट्रिय

    Showing १-१० of ३३१ items.
  • हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जसपा अध्यक्ष यादव

    छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टी चुनावको पक्षमा रहेको वताएकाछन् । लिम्बुवान राष्ट्रिय समितिको प्रथम अधिवेशन धरानमा आइतबार उद्घाटन पश्चात पत्रकार संग कुरा गर्दै यादवले सो कुरा वताएका हुन ।यादवले आफूहरु चुनावमा भाग लिने र चुनावमा जाने तयारीमा भएपनि चुनावी वातावरण भने निर्माण भइनरहेको वताए । पहिचानवादी शक्तिहरू एकताबद्ध भएर सहकार्य गरे मात्र नो कोशी आन्दोलनले प्रदेशको पुनःनामाङकन र लिम्बुवान प्रदेश हासिल गर्न सक्ने बताएका छन् । ‘राजनीतिक शक्ति, एकता र सहमतिले मात्र आन्दोलन सफल हुने यादवको भनाई रहेको थियो । यादवले हालको प्रद

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • ७७६ पटक पढिएको
    • छाल खबर
  • माओवादी र नेकपा एसबीच एकीकरणको टुंगो, नीति र नेतृत्वबारे यस्तो छ सहमति

    छाल खवर धरान,८ कार्तिक ः  कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका बेला नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकीकरण हुने लगभग निश्चित भएको छ । यो एकतामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई पनि समेट्ने प्रयास जारी छ । एकता वार्तामा सहभागी नेताहरूका अनुसार माओवादी केन्द्र र नेकपा एसबीच अब पार्टी एकीकरणमा कुनै विमति छैन । नेतृत्वको विषयमा टुंगो लगाउन माओवादी संयोजक प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई जिम्मा दिइएको वार्ता टोलीका एक सदस्यले नेपाल प्रेसलाई बताए । निर्वाचन आयोगले दल दर्ताका लागि दिएको समयअघि नै दुई पार्टीबीच एकीकरण भइसक्ने बताइएको छ । प

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • २,४८७ पटक पढिएको
    • छाल खबर
  • दाङमा मतदाता नामावली दर्ता गराउनेको भीड

    छाल खवर धरान,२१ असोजः सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनका लागि दाङमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड बढेको छ। नयाँ नियम जारी भएसँगै मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढेको हो । सरकारले मतदातासम्वन्धी नयाँ नियम जारी गरेसँगै मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेको सङ्ख्यामा वृद्धि हुन थालेको घोराहीमा रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । दसैँअघि दुई दिन र सोमबार पहिलो दिन गरी एक सय ३३ जना नयाँ मतादाता थपिएको कार्यालयले जनाएको छ । एक सय ६३ जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराउन अग्रिम फारम भरेको र बायोमेट्र

    • प्रकाशित मितिः असोज २१, २०८२
    • ३७४ पटक पढिएको
    • छाल खबर
  • प्राधिकरणबाट हितेन्द्रदेव हटाएर सिलवाललाई नियुक्त

    छाल खवर धरान,६ असोजः नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाइएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने र रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशक पदमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक इन्जिनियर सिलवाललाई नियुक्त गर्ने निर्णय गरिएको अर्थमन्त्री रामेश्वर खनालले बताए । निवर्तमान प्रधानमन्त्री खड्ग प्रसाद ओलीले कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्र देव शाक्यलाई निर्देशकमा नियुक्ती गरे

    • प्रकाशित मितिः असोज ५, २०८२
    • ३०२ पटक पढिएको
    • छाल खबर
  • डा.लेखजंग थापा बने रास्वपाको उम्मेद्वार

    छाल खवर धरान,१६ भाद्रः आन्तरीक निर्वाचन मार्फत रुपन्देही ३ मा हुन लागेको निर्वाचनमा लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले उम्मेदवारको नाम टुङ्गो लगाएको छ । पार्टी सदस्यहरु मध्येबाट आवेदन माग गरी आएका नाम मध्येबाट निर्वाचन गराई रास्वपाले उम्मेद्वारको नाम टुङ्गो लगाएको हो । रास्वपाले डा लेखजंग थापालाई रुपन्देही–३ को उप निर्वाचनकाका लागि उमेद्वार वनाएको थियो । वरिष्ठ न्युरोलोजिष्ट डा. थापा सिद्धार्थनगर–९ निवासी हुन् । नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा बढी समय बिताएका उनी एक प्रतिभावान चिकित्सक हुन् । पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीए

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • ४२६ पटक पढिएको
    • छाल खबर
  • म एमालेमै आबद्ध छु, कसैले मेरो सदस्यता खान सक्दैनः विद्या भण्डारी

    छाल खवर धरान,९ साउनः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अहिले पनि नेकपा (एमाले) मा आबद्ध रहेको र कसैले पनि आफ्नो सदस्यता खान नसक्ने टिप्पणी गरेकी छन्। काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष भण्डारीले एमाले केन्द्रीय कमिटीले हालै पार्टीमा आउन लगाएको रोकप्रति लक्ष्य गर्दै आफ्नो सदस्यता नवीकरण भएको र अहिले पनि आफू एमालेमै आबद्ध रहेको बताइन्। एमालेले केन्द्रीय कमिटी बैठकपछि भण्डारीको सदस्यताको विषय स्वत निस्क्रिय भइसकेको बताउँदै आएको छ। तर पूर्वराष्ट्रपति भण्डारीले आफूले सफलतापूर्वक राष्ट्रपतिको कार्यकाल पूरा गरी

    • प्रकाशित मितिः साउन ९, २०८२
    • ६०५ पटक पढिएको
    • छाल खबर
  • विद्याले एमाले निर्णयको प्रतिवाद गर्ने

    छाल खवरकाठमाडौं,९साउनः पार्टी राजनीतिमा सकृय हुन खोजेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गर्दैछिन् । उनले बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् । उनी निकट एक नेताका अनुसार एमालेले पार्टी राजनीतिमा आउन रोक लगाउँदै पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा भण्डारीले धारणा सार्वजनिक गर्नेछिन् । साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो । राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आए संविधानको मर्म र भावना विपरीत हुने तर्क एमालेले गरेको छ । तर विद्याले राजनीतिमा गर्न प

    • प्रकाशित मितिः साउन ९, २०८२
    • ५९३ पटक पढिएको
    • छाल खबर
  • बाथरुममा लडेर प्रचण्ड घाइते

    छाल खवर काठमाडौं,२४ वैशाखः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन् । गएराति बाथरुममा लडेर उनी घाइते भएका हुन् । स्रोतका अनुसार उनको टाउकोमा चोट लागेको छ । राति लडेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका छन् । स्रोतले भन्यो, ‘टाउको टाँका लगाउनुपरेको छ । अरु स्वास्थ्य अवस्था सामान्य छ ।’ उनी अहिले घरमै आराम गरिरहेका छन् । नेताहरु प्रचण्डलाई भेट्न उनको निवास पुग्ने क्रम जारी छ । अनलाईन खवरबाट    

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • ४,१३० पटक पढिएको
    • छाल खबर
  • आन्दोलनरत शिक्षकहरुवीच कुटाकुट

    छाल खवर धरान,१३ वैशाखः काठमाडौंमा जारी शिक्षकहरुको आन्दोलन २५ औं दिनसम्मा आईपुग्दा आपसमा कुटाकुटको अवस्थामा पुगेको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा जारी शिक्षकहरूको प्रदर्शनका क्रममा २५ औं दिनमा एकजना शिक्षकमाथि शिक्षकहरुबाट नै कुटपिट भएको हो । काठमाडौं महानगरपालिका–१० स्थित बिजुलीबजारमा प्रदर्शनका क्रममा शनिवार कैलालीको धनगडी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि शिक्षकले नै कुटपिट गरेका थिए । प्रहरीका अनुसार आन्तरीक मतभेदका कारण १५र२० जना शिक्षकले जोशीलाई कुटपिट गरेर घाइते बनाएका थिए । जोशी कैलालीको धनगढी–१२ स्थित दुर्गा आधारभुत माध्यमित विद्यालयमा

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • ७१३ पटक पढिएको
    • छाल खबर
  • शिक्षक महासंघले बाताका लागि नानुमाया पराजुलीको नेतृत्वमा बार्ता टोली गठन

    छाल खवर धरान २७ चैतः विभिन्न माग राखी आन्दोलनरत नेपाल शिक्षक महासंघले सरकारसँग वार्ता गर्न चार सदस्यीय टोली बनाएको छ । महासंघले सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा वार्ता टोली बनाएको हो । बुधवार शिक्षा सचीवले शिक्षा विधेयकमा छलफल गर्न महासंघको टोली आउनू भनेर पत्र पठाएका थिए । मन्त्रालयबाट वार्ताका लागि पत्र पठाएकोले बातामा जाने निर्णयमा पुगेको पराजुलीले जानकारी दिएकीछिन् । वार्ता भोलि बिहीबारको लागि तय भए पनि समय भने शिक्षा सचिवसँग छलफल गरेर तय गरिने उनले बताइन् । वार्ताको माध्यमबाट समस्या समाधान गर्न सकिने भन्दै सरकारले महासंघलाई यसअघ तीन पटक वार्तामा बोलाएको थियो । तर, वार्ताका लागि

    • प्रकाशित मितिः चैत २७, २०८१
    • १,३७९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic