पर्यटन

    Showing १-९ of items.
  • भेडेटार फुड फेस्टिभल शुरु ७० हजार पर्यटक भित्र्याउने लक्ष्य

    छाल खवर धरान,१६पुषः होटल एशोसियसन भेडेटारले आयोजना गरेको तीन दिने फुड फेस्टिभल सुरुवात भएको छ । भारतिय पर्यटकहरुलाई भित्रयाउने लक्ष्यका साथ अंग्रेजी नयाँ वर्षको अवसर पारेर महोत्सव शुरु भएको हो । महोत्सवको समुद्घाटन कोशी प्रदेशका वन वातावरण तथा पर्यटन मन्त्रालयका मन्त्री सदानन्द मण्डलले गरेका थिए । प्रमुख अथिति पर्यटन मन्त्री मण्डलले भेडेटारको संस्कार संस्कृति र मनोरमदृश्यको प्रचार गरिदिन भारतिय मिडिया र सञ्चारकर्मीलाई आह्वान गरेका थिए । भेडेटारमा धेरै भन्दा धरै भारतिय पर्यटकलाई भित्र्याउन योजना बनाएको एशोसियसनले यस पटक भारत विहारका पत्रकार र सञ्चारकर्मीलाई विशेष महत्व दिएर प्रर्वद

    • प्रकाशित मितिः पुस १८, २०८२
    • ३,६८४ पटक पढिएको
    • छाल खबर
  • १३ औं भेडेटार फुड फेस्टिभलको तयारी पुरा

    छाल खवर धरान,१४ पुषः सुनसरी र धनकुटाको सीमानामा रहेको भेडेटारमा हरेक वर्ष आयोृजना हुदै आएको भेडेटार फुड फेस्टिभलको तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजकले दिएको जानकारी अनुसार १३ औँ भेडेटार फुड फेस्टिभलको तयारी पुरा भएको छ । महोत्सवमा भेडेटारमा साना, मध्यम तथा तारेस्तरका सहित करिब २०० होटेल पूर्ण रूपमा सञ्चालनमा छन्। फेस्टिभलले भेडेटारमा जातीय तथा अर्ग्यानिक खानाको प्रवर्द्धनका साथै होटेल, होमस्टे र समग्र पर्यटन व्यवसायमा नयाँ ऊर्जा थपेको होटेल एसोसिएसन भेडेटारले जानकारी दिएको छ। १३ औँ भेडेटार फुड फेस्टिभलको आयोजक होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्वुले महोत्सवको तयारी पुरा भएको

    • प्रकाशित मितिः पुस १४, २०८२
    • ३,२३८ पटक पढिएको
    • छाल खबर
  • स्थानिय उत्पादनलाई प्रबर्द्धन गर्दै भेडेटार फुड फेस्टिभल पुस १५ देखि सुरु हुने

    छाल खवर धरान,७ पुषः पुष दोस्रो साता यस वर्षको भेडेटार महोत्सव आयोजना हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर यहि पुस १५ गते आईतवारदेखि भेडेटार फुड फेष्टिबल आयोजना सुरु हुने भएको हो । आयोजकले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी तीन दिनसम्म सञ्चालन हुने एघारौं भेडेटार फुड फेस्टिभल पुष १७ गतेसम्म चल्ने जानकारी दिएको छ । प्राकृतिक विविधतायुक्त पूर्वको पर्यटकीय स्थल भेडेटारमा ११ औं फुड फेस्टिवलमा राई, लिम्बू, मगर, गुरुङ, याम्फू, तामाङ, नेवारीलगायतका जातिका मौलिक खानाका परिकारसहित सहासिक खेल प्रवर्धन र नयाँ पर्यटकीय गन्तव्यको पहिचानमा फेस्टिवल केन्द्रित रहने होट्ल एसोसिएसन भेडेटारका अध्यक्ष

    • प्रकाशित मितिः पुस ७, २०८०
    • ५,८९३ पटक पढिएको
    • छाल खबर
  • विमान दुर्घटनाबारे अध्ययन गर्न पोखरा पुग्यो फ्रान्सेली टोली

    छाल खवरकाठमाडौं,३ माघ । गत आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको एटिआर विमान दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आइपुगेको छ। मंगलबार काठमाडौं आएको उक्त टोली अध्ययनका लागि दुर्घटनास्थल पोखरा पुगिसकेको संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिए । उनकाअनुसार एटिआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको हो । एटिआर निर्माता कम्पनीबाट काठमाडौं आएको नौ सदस्यीय विज्ञ टोली आजै पोखरा पुगिसकेको छ । यसअघि सरकारले गठन गरेको दुर्घटना जाँच आयोग पनि उक्त टोलीसँग पोखरा पुगेको छ। विमान दुर्घटनापछि पूर्वसचिव नगेन्द्र घिमिरेको संय

    • प्रकाशित मितिः माघ ३, २०७९
    • २,६९२ पटक पढिएको
    • छाल खबर
  • १० औ भेडेटार फुड फेस्टीवल शुरु

    छाल खवरधरान,९ पुष ः धनकुटा र सुनसरीको सीमानामा रहेको भेडेटारमा शनिवारबाट तीन दिने भेडेटार फुड फेस्टीवलको शुरु भएको छ । भेडेटारमा पर्यटन प्रवद्र्धनका लागि प्रत्येक वर्ष अंग्रेजी वर्षको अवसरमा आयोजना गरीदै आएको फेस्टीवल यस वर्ष शनिवार शुरु भएको हो । सोमवारसम्म सञ्चालन हुने सो फेस्टीवलमा १ करोड बराबरको कारोबार गर्ने लक्ष्यसहित १५ देखि २० हजार आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्य राखेको आयोजक होटल एसोसिएसन भेडेटारकी कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठले जानकारी दिइन । आन्तरिक तथा वाह्य पर्यटक भेडेटार लगायत आसपासका क्षेत्रमा भित्र्याउने उद्देश्यले यस पटक अँग्रेजी नयाँ बर्षको अवसर पा

    • प्रकाशित मितिः पुस १७, २०७९
    • ४,३५९ पटक पढिएको
    • छाल खबर
  • धरानलाई टान्जिट पोइन्ट वनाउन सकिने संभावना

    धरान,२४कार्तिक ः वीपी प्रतिष्ठानका डाक्टर वीपी स्व.बी प्रतिष्ठानमा कार्यगत डा समिर चौधरी धरानलाई पर्यटनको ट्रान्जिट पोइन्ट वनाउन सकिने वताएकाछन् । धरान रन समुहको प्रतिनिधित्व गर्दै धरान रन रनिङ्ग क्लब को तीन सदस्य मकालु बेस(क्याम सम्म को ११ दिने सफल पदयात्रा गरि धरान फर्कीएका चौधरीले सो कुरा वताएका हुन । पुर्बी नेपालको पर्यटनलाई प्रवद्धन गर्ने उदेश्यले वीपी स्व.बि.प्रतिष्ठानमा कार्यगत डा समिर चौधरी, दुवाथोलन खेलको साफ गेम खेलाडी निक्की लिम्वु र दौड प्रतियोगिताको पूवाञ्चल प्रथम किरण लिम्वु आन्तरीक पर्यटनको पर्वद्धन गर्नका लागि मकालु वेस क्याम्प पुगेका थिए । उनीहरु गत कार्तिक ११ गते मंगलबा

    • प्रकाशित मितिः कार्तिक २४, २०७७
    • ६,३५९ पटक पढिएको
    • छाल खबर
  • धरानको पर्यटन प्रवद्धन गर्न वीपीका डाक्टर मकालु वेसक्याम्प प्रस्थान

    तस्विर ः फोटो पत्रकार सुनसरी सदस्य सनम तामाड. छाल खवरधरान,११ कार्तिक ः धरानको पर्यटनलाई प्रवद्धन गर्ने उदेश्यले वीपी प्रतिष्ठान धरानका डाक्टर समिर चौधरीको तीन सदस्यीय टोली मकालु बेस क्याम तर्फ प्रस्थान गरेकाछन् । धरान रन समुहको प्रतिनिधित्व गर्दै उनीहरु मंगलबार त्यसक्षेत्रतर्फ प्रस्थान गरेका हुन् । समुन्द्र सतहबाट ४हजार ८सय ७० मिटरको उचाईमा रहेको मकालु वेस क्याम्पको पदयात्राका निम्ति सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर चौधरीसंगै फ्यालुन खेलको साफ गेम खेलाडी निक्की लिम्वु र दौड प्रतियोगिताको पूवाञ्चल प्रथम किरण लिम्वु सहभागी रहेकाछन् । धरानको पर्यटन प्रवद्धन गर्न र धरानलाई पर्यटकीय क्षेत्

    • प्रकाशित मितिः कार्तिक ११, २०७७
    • २०,९६८ पटक पढिएको
    • छाल खबर
  • सर्दु खोलाको पुल सञ्चालनमा

    छाल खवरसाउन,१० धरान ःसाविक विष्णुपादुकावासीको वषौदेखिको सपना शनिवारबाट पुरा भएकोमा हर्षले गदगद मात्रै छैनन् सपना नै साकार भएकोमा गौरावान्दित वनेकाछन् । वर्षेनी वर्षायाममा सर्दुको वाढीबाट वषौसम्म पीडित वनेका विष्णुपादुकावासीको शनिवारबाट खोलामाथिको पुलबाट हिडने सपना पुरा भएको छ । साविक विष्णुपादुका र हाल धरान उपमहानगरपालिका वडा न. २० र वडा नं ११ को सिमाना पर्ने सर्दु खोलामा निर्माण भएको पक्की पुल सञ्चालनमा आएपछि उनीहरुको वषौंदेखिको पुलको सपना पुरा भएको हो । विष्णुपादुकाबासीहरुले बर्षादको बेला धेरै दुःख भोगिरहेकोले जनताको आवस्यकताको लागि पुल सञ्चालनमा ल्याइएको वडा नं २० का अध्यक्ष मणीराम राईले

    • प्रकाशित मितिः साउन १०, २०७७
    • ३,५५५ पटक पढिएको
    • छाल खबर
  • प्रदेश १ सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

    विराटनगर/ आर्थिक वर्ष २०७७/७८ को लागि प्रदेश १ सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । नीति तथा कार्यक्रमले विषयगत रुपमा स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको छ । यस्तै विदेशबाट रोजगारी गुमाएर घर फर्किएका युवाहरुको लागि उत्पादनशील रोजगारी व्यवस्था गर्न उद्योग र भौतिक पूर्वाधार विकास उच्च प्राथमिकतामा रहने कार्यक्रममा उल्लेख छ । यसका साथै शिक्षा, सुरक्षा, वन र वातावरण, सूचना प्रविधि, सुशासन, पुर्वाधार, पर्यटन, कृषिलगायतका क्षेत्रलाई तेस्रो प्राथमिकतामा राखेको छ । किसानहरुको लागि ४५ करोडको राहत घोषणा गरिएको छ । विदेशबाट आउने युवाहरुलाई अनलाइन फर्म भर्न लगाइ अद्यावधिक गरिने

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • ४३० पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic