सहकारी

    Showing १-३ of items.
  • स्थापना दिवसमा कृषि औजार वितरण

    छाल खवर धरान,२५ चैतः साना किसान कृषि सहकारी संस्था लि. धरानले आफ्नो स्थापना दिवसका अवसरमा कृषकहरुलाई कृषि औजार वितरण गरेको छ । संस्थाले धरान–५ स्थित मुना क्लवमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवसका अवसरमा कृषकहरुलाई कृषि औजार वितरण गरेको हो । संस्थाको स्थापना दिवसको पावन अवसरमा संस्थाले ूसाना किसानको समृद्दि कृषिको रुपानान्तरण र उधमशिलताको विकाश भन्ने संस्थाको मुल नारा बमनेजिम आफ्ना किसान सेयर सदस्यहरुलाइ व्यवसायीक कृषिमा रुपानान्तरण गर्न संस्थाको आ.व.२०८०÷०८१ को कार्यक्रम तथा बजेटमा व्यवस्था बमोजिम संस्था र सदस्यविच ५०÷५० लागत साझेदारिमा ३५ थान स्प्रेयर टंकि र ५ थान

    • प्रकाशित मितिः चैत्र २५, २०८०
    • १४१ पटक पढिएको
    • छाल खबर
  • मेरो सहकारीको अध्यक्षमा उद्धव लिम्बु निर्वाचित

    छाल खवर  धरान, १७ भदौं ः मेरो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ साधारण सभाले उद्धव लिम्बू लुङ्वालाई अध्यक्ष पदमा पुनः निर्वाचित गरेको छ । अधिवेशनले कार्यसमिति उपाध्यक्ष लक्ष्मी प्रधानलाई निर्वाचित गरेको छ । त्यसैगरी सदस्यहरूमा जीवन राई, सम्फर तामाङ, दया राई, शशिकला राई, हरिबहादुर तामाङ निर्वाचित भएका छन् । त्यस्तै लेखा समिति संयोजक खेम रनपहेली, सदस्यमा सुजा सुब्बा निर्वाचित भएको निर्वाचन अधिकृत बलराम राईले जानकारी दिए । सभाले लिम्वुुको अध्यक्षतामा ९ जनाको कार्यसमिति पुनर्गठन गरेको हो । निर्वाचन समितिमा संयोजक बलराम राई र सद्स्यहरुमा सुदर्शन श्रेष्ठ,रश्मि प्रधान थिए । प्रमुख अत

    • प्रकाशित मितिः भदौ १७, २०८०
    • ३,३०० पटक पढिएको
    • छाल खबर
  • सहकारीमा कर्जा र ब्याज तिर्ने समय १ वर्ष थप्न सकिने, ब्याज र जरिवाना नलाग्ने

    छाल खवर साउन ९,काठमाडौं ः सहकारी विभागले सहकारी संस्थाबाट लिएको ऋण १ वर्षसम्म तिर्न सक्ने ब्यबस्था गरेको छ । सदस्यको आवश्यकता र व्यवसाय सुचारु हुन लाग्ने समय र जोखिमको मुल्याङ्कन गरी बढीमा १ वर्षसम्म कर्जाको समय थप्न सक्ने विभागले जारी गरेको मार्गदर्शनमा उल्लेख छ । विभागले सहकारी संस्थाका लागि १० बुँदे मार्गदर्शन एवं निर्देशनहरू जारी गरेको छ। उक्त मार्गदर्शनअनुसार संस्थाको संचालक समितिले बढीमा ६ महिना र नियामकको स्वीकृति लिएर कर्जाको भाखा सार्न सकिने भएको छ। ‘२०७७ असार मसान्तसम्म असुल हुन नसकेको कर्जाको किस्ता ऋणी सदस्यको आवश्यकता र व्यवसाय सुचारु हुन लाग्ने समय र जोखिमको मुल्याङ्कन गर

    • प्रकाशित मितिः श्रावण ९, २०७७
    • ८६५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic