एमालेबाट को को परे समानुपातिकमा नामसहित

  • फागुन ३०, २०८२
  • २८७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० फागुनः नेकपा एमालेले समानुपातिकतर्फ १६ जना सांसदको नाम टुङ्गो लगाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकले १६ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएकाछन् ।

UML = 16 FINAL भट्टले दिएको जानकारी अनुसार जनजाति महिलामा भूमिका सुब्बा,गंगादेवी श्रेष्ठ,पुरुषमा रामबहादुर थापा मगर,कुलभक्त शाक्य रहेकाछन् ।

त्यसैगरी खस आर्य महिलामा पद्मा अर्याल,टुकाभद्रा हमाल छन भने पिछडीएको क्षेत्रबाट एशुदा कुमारी बराल सिफारीस भएकाछन् ।
पुरुषतर्फगुरु प्रसाद बराल,पुष्पराज कंडेल थारुमा कृपाराम राना रहे्काछन् ।

त्यस्तै दलित महिलामा विष्णुमाया वि.क.,नीता घतानी छन् भने मधेसी महिलामा रिङ्ला यादव,यशोधा कुमारी यादव र मधेशी पुरुषमा चन्द्रेश्वर मण्डल छन् । मुस्लिम महिलामा साजिदा सिद्दीकी सिफारीस भएकाछन् ।

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic