चुनावको मुखमा एमालेलाई धक्का धरान ४ का वडाअध्यक्षद्धारा पार्टी परित्याग समाजवादीबाट वडाध्यक्षको उमेद्वार

  • वैशाख १०, २०७९
  • १,५७७ पटक पढिएको
  • छाल खबर

man bahadu छाल खवर
धरान,१० वैशाख ः नेकपा एकिकृत समाजवादीको लामो समयदेखि गरेको प्रयास सार्थक वनेको छ ।

समाजवादीले नेकपा एमालेबाट निर्वाचित धरान ४ का वडाध्यक्ष मानवहादुर राईलाई समाजवादीमा ल्याउन गरेको प्रयास सार्थक वनेको हो ।

नेकपा एमालेबाट निवार्चित धरानको वडा नं ४ का वडाअध्यक्ष मानबहादुर राई नेकपा एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

उनले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि उमेद्वार वन्नको लागि वडा अध्यक्षबाट पदबाट समेत राजीनामा दिएकाछन् ।

वडाध्यक्ष राईले शनिवार राजिनामा दिएर एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा समेत गरेकाछन् ।

गठवन्धनको भागवण्डामा वडा नं ४ एकिकृत समाजवादीको भागमा परेको छ । एक पटक वडाअध्यक्ष भएर अधुरो रहेको काम पुरा गर्न आफूले फेरी जनतामा माझ जान चाहेको वताए ।

उनले अब एकीकृत समाजवादीबाट वडा नं ४ मा अध्यक्ष उठ्ने पनि बताए ।वडाध्यक्ष राईलाई पार्टी प्रवेश गराउनका लागी केन्द्रीय सदस्य तथा सुनसरी सहइन्चार्ज सुष्मा राईले लामो समयदेखि पहल गर्दै आउनु भएको थियो ।

277687456_850810542981572_7140741622648745035_n 278075770_1007914053228666_3447668728827498719_n 278755045_1097797227466098_3237874121845859619_n 278534346_384425343578771_6356833884639364886_n

 

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic