गठबन्धनप्रति मतदातामा उत्साह थपियो

  • वैशाख १९, २०७९
  • ६२३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ वैशाख ः यही वैसाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धनबाट उठेका सशक्त उमेद्वारलाई भोट हाल्न यसपटक सर्वसाधारण उत्साहित बनेका छन् ।
धरान ८ मा घरदैलोमा लोकतान्त्रिक वाम गठबन्धनका उमेद्वारहरु पुग्दा त्यहाका सर्वसाधारण उत्साहित देखिन्छन् । ०७६ सालको उपनिर्वाचनमा नेकपा एमाले घरदैलोमा पुग्दा नेतृत्वमाथि नै खनिएका सर्वसाधारण यसपटकको निर्वाचनका धरान ८ मा घरदैलोमा पुग्दा उनीहरु उत्साहित देखिन्छ ।
 
गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकातर्फबाट मेयरका उमेद्वार किशोर राई र नेकपा माओवादी केन्द्रकातर्फ उपमेयरका उमेद्वार बनेका आइन्द्रविक्रम बेघा पुग्दा धरान ८का सर्वसाधारण उत्साहित बने । उनीहरुले यसपटक गठबन्धनलाई जिताएर धरानको विकास हेर्न चाहेको बताए ।
सर्वसाधारणको उत्साहलाई उम्द्वारहरुले कायमै राख्ने प्रतिबद्धता जनाएका थिए ।
 
आफू निर्वाचत भएर गएपछि धरानको खानेपानी समस्या, धरानलाई शैक्षिक, पर्यटकको हब बनाउनेदेखि लिएर धरानको खेलकुदको विकासमा प्रतिबद्ध हुने गठबन्धनका मेयर तथा उपमेयरका उमेद्वारले धरान ८का सर्वसाधारणलाई प्रतिवद्धता व्यक्त गरेका थिए ।

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic