५ सय मत गन्दा गठबन्धनका किशोर राईको अग्रता कायमै , स्वतन्त्र लौरो दोश्रो स्थानमा यथावत

  • वैशाख ३१, २०७९
  • २,२३२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३१ वैशाख ः धरानमा जारि मत गणनामा ३ वटा वडाको ५सय मतगणना सम्पन्न हुदा गठबन्धनको अग्रता कायमै रहेको छ ।

पब्लिक स्कुलको प्राविधिक भवनामा जारि मत गणनामा धरान वडा नम्बर १,२ र ३ को मत गणनामा गठबन्धनले अग्रता लिएको हो ।

पाच सय मत गणना हुँदा गठबन्धनको तर्फका उम्मेद्वार किशोर राईले २ सय १८ मत प्राप्त गर्दै शिर्ष स्थानमा रहेकाछन भने स्वतन्त्र तर्फका उम्मेद्वार हर्कराज साम्पाङले १६९ मत प्राप्त गर्दै दोश्रो स्थानमा छन भने एमाले तर्फका उम्मेद्वार मञ्जु भण्डारीले ९८ मत प्राप्त गरी तेस्रो स्थानमा रहेकीछिन् ।

त्यसैगरी उपमेयरमा गठबन्धन तर्फका उम्मेद्वार अइन्द्र विक्रम बेघाले १ सय ६९मतले अग्रस्थानमा छन भने एमाले तर्फका उम्मेद्वार पदम लिम्बुले ९८ मत प्राप्त गरेका छन ।

मतगणनाको परिणाम १ सय गनिसकेपछि सार्वजनिक गरीने गरीएको सहायक निर्वाचन अधिकृत गणेश खतिवडाले जानकारी दिएकाछन् ।

 

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic