१ हजार गन्दा गठबन्धनका किशोर राई कै अग्रता , स्वतन्त्र लौरो दोश्रो स्थानमा सुरक्षित

  • वैशाख ३१, २०७९
  • २,०७५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३१ वैशाख ः धरानमा जारि मत गणनामा ३ वटा वडाको १हजार मतगणना हुदा गठबन्धनको अग्रता कायमै रहेको छ ।

जारि मत गणनामा धरान वडा नम्बर १,२ र ३ को मत गणनामा गठबन्धनले अग्रता कायमै राखेको हो ।

१ हजार मत गणना हुँदा गठबन्धनको तर्फका उम्मेद्वार किशोर राईले ३ सय ६९ मत प्राप्त गर्दै शिर्ष स्थानमा रहेकाछन भने स्वतन्त्र तर्फका उम्मेद्वार हर्कराज साम्पाङले २ सय ७५ मत प्राप्त गर्दै दोश्रो स्थानमा छन भने एमाले तर्फका उम्मेद्वार मञ्जु भण्डारीले २सय ३ मत प्राप्त गरी तेस्रो स्थानमा रहेकीछिन् ।

त्यसैगरी उपमेयरमा गठबन्धन तर्फका उम्मेद्वार अइन्द्र विक्रम बेघाले ३ सय ९३मतले अग्रस्थानमा छन भने एमाले तर्फका उम्मेद्वार पदम लिम्बुले २ सय २७ मत पाएकाछन् ।

मतगणनाको परिणाम १ सय गनिसकेपछि सार्वजनिक गरीने गरीएको सहायक निर्वाचन अधिकृत गणेश खतिवडाले जानकारी दिएकाछन् ।

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic