अशोक राईको अध्यक्षतामा नयाँ पार्टी दर्ता

  • वैशाख २४, २०८१
  • ४,४०६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ वैशाखः केही महिना यतादेखि आन्तरीक द्धन्द्धमा रहेको जनता समाजवादी पार्टी नेपाल अन्नत विभाजनमा परिणत भएको छ ।

नेतृत्वको कार्यशैली प्रति असतुष्टी जनाउदै आएका नेता कार्यकर्ताहरुले अन्तत संघीय परिषद अध्यक्ष अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी नामको पार्टी गठन गरेकाछन् ।

सा्ेमवार वसेको वैठकले राईको अध्यक्षतामा ३१ सदस्य कार्यसमिति गठन गरेको छ ।

पार्टीले दिएको जानकारी अनुसार पार्टीको संघीय परिषद् अध्यक्षमा राजेन्द्र श्रेष्ठ छन् भने रेणु यादवलाई सहअध्यक्षमा चयन गरेको छ ।

त्यसैगरी नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम बस्नेत, सुशीला श्रेष्ठ उपाध्यक्ष चयन भएका छन् भने महासचिवमा इस्तियाक राई रहेका छन् ।

प्रदीप यादव उपमहासचिव, दीपक कार्की र रञ्जु ठाकुर सचिव तथा डा.वीरेन्द्र महतो कोषाध्यक्ष रहेका छन् ।

सत्ता समिकरण र सरकारमा सहभागीताको विषयका विषयमा संघीय परिषद अध्यक्ष राई र पार्टी अध्यक्ष यादववीच मनमुटाव वढेको स्रोतको दावीरहेको छ ।

पार्टी विभाजनको असर देशैभरी पर्ने देखिएको छ भने कतिपय नेता कार्यकर्ता दुवैले नेतृत्व गरेको पार्टीमा नजाने अडानमा रहेको स्रोतको दावी रहेको छ ।

वंशावली लेखनमा ISBN र Copyright अधिकारका कुराहरू

हाल लिम्बू समुदायमा वंशाली लेख्ने, छपाउने र बाँड्ने काम एउटा प्राज्ञिक काम ...

राष्ट्रिय फुटबल खेलाडी मिलन सम्मानित

छाल खवर धरान,१७ जेष्ठ ः फुटबल खेलमा योगदान गरेवापत राष्ट्रिय खेलाडी मिलन रा ...

पूर्वेलीले चुम्याे हाम्रो धरान भेट्रानको उपाधि

छाल खवर धरान,१७ जेष्ठः धरानमा जारी चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प् ...

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic