समाचार

    Showing १,६४१-१,६४९ of १,६४९ items.
  • सव्जिमण्डिमा विना माक्स प्रवेश निषेध

    धरान/ धरानको प्रमुख तरकारी विक्रि केन्द्रको रुपमा रहेको धरान–९ स्थित नरेन्द्र पथको सव्जि वजारमा संयुक्त व्पापार एकता संघले निःशुल्क रुपमा हात धुने ट्याङकीको व्यवस्था गरेको छ । लक डाउन शुरुभएदेखि वन्द रहेको तरकारी विक्रि केन्द्र विहिवारदेखि सञ्चालन भएपछि विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना (कोविड १९) को संक्रमणलाई न्युनिकरण गर्नको लागि संघले सो ट्याङकीको व्यवस्था गरेको हो । संघका अध्यक्ष रामकुमार दासले तरकारी विक्रि केन्द्रमा आउने र व्यवासायी दुवैलाई कोरोनाको संक्रमणबाट न्युनिकरण गर्नको लागि सावुन पानीको व्यवस्था गरीएको जानकारी दिए । सो क्षेत्र धरानको सवैभन्दा ठूलो तरकारी विक्र

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • १,३८९ पटक पढिएको
    • छाल खबर
  • प्रदेश १ सरकारको नीति तथा कार्यक्रममा किसानलाई रु ४५ करोडको राहत प्याकेज

    विराटनगर/ कोरोना महामारीका कारण किसानलाई परेको असर–नोक्सानी सम्बोधन गर्न प्रदेश १ सरकारले राहत प्याकेज घोषणा गरेको छ । यो कोरोना राहत रु. ४५ करोडको हुनेछ । सरकारको वार्षिक नीति तथा कार्याक्रम प्रदेशसभामा आज प्रस्तुत गर्दै प्रदेश प्रमुख सोमनाथ प्यासीले कोरोनाबाट विदेशमा रोजगारी गुमाएर फर्कने युवाहरुका लागि पनि वैदेशिक स्वरोजगारीमुलक परियोजना संचालन गर्ने घोषणा गरेका छन् । कोरोना महामारीका कारण तत्कालको लागि विकास कार्यक्रमका प्राथमिकतामा बाध्याकारी परिस्थिति सिर्जना भएकोले भन्दै कृषि र स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकता दिएको प्यासीले जनाए । भने,“विषयगत रुपमा स्वास्थ्य र कृषि

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • २७८ पटक पढिएको
    • छाल खबर
  • कानेपोखरीकाे क्वारेन्टाइनबाट ६ जना घर फर्किए

    पथरी / कानेपोखरी गाउँपालिकाको क्वारेन्टाइनबाट ६ जना घर फर्किएका छन् । ६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनिहरु क्वारेन्टाइनबाट घर फर्किएका हुन । शुक्रबार गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामले खदा लगाउँर्दै उनीहरुलाई विदा गरेको हो । वयरवन स्वास्थ चौकीको क्वारेन्टाइनमा बसेका वडा नं. ७ का ४ जना र जनसेवा माविको क्वारेन्टाइनमा बसेका २ जनालाई विदा गरिएको थियो । वयरवन स्वास्थ चौकीको क्वारेन्टाइनमा बसेका ४ जना १७ दिन पछि र जनसेवा माविको क्वारेन्टाइनमा बसेका २ जना १४ दिन पछि विदा भएको स्वास्थ संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए । विदाई कार्यक्रममा उनिहरुले १७

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • १४४ पटक पढिएको
    • छाल खबर
  • विपिको अर्थाे अब्जबेशन वार्डकी बिरामीलाई कोरोना पोजेटिभ

    धरान/ विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक बालिकामा कोरोना पोजेटिभ देखिएको छ । बराहक्षेत्र नगरपालिका वडा नं. ८ बाट खुट्टा भाँचिएर उपचार गर्न आएकी ८ वर्षिय बालिकामा कोरोना संक्रमण देखिएको हो । उनको अप्रेसन गर्ने तयारी स्वरुप गरिएको कोरोनाको पिसिआर परिक्षणमा पोजेटिभ देखिएको हो । उनलाई अर्थाे अब्जरवेशन वार्डबाट कोरोना उपचार केन्द्रमा सारिएपछि वार्डलाई पुरै सफा गरिएको प्रतिष्ठानका प्रबत्ता डा. निदेशकुमार सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार वार्डलाई पुरै सफाई गरेपछि सिल गर्ने आवश्यकता नभएको हो । तर कन्ट्र्याक ट्रेसिङ भने गर्ने तयारी थालिएको प्रवत्ता सापकोटाले बताउनुभयो

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • १५९ पटक पढिएको
    • छाल खबर
  • धरानमा आए नयाँ डिएसपी

    धरान/ धरानमा नयाँ डिएसपी सरुवा भएर आएका छन् । आज (शुक्रबार) डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत सरुवा भएर धरान आएका हुन् । यसअघि डिएसपी बस्नेत प्रहरी प्रधान कार्यालय कानून शाखा नक्साल काठमाडौंमा कार्यरत रहेका थिए । यहाँ कार्यरत रहेका डिएसपी ढुण्डीराज न्यौपाने १३ महिना ५ दिनपछि सरुवा भएर प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो काठमाडौं गएका छन् । डिएसपी न्यौपानेले नयाँ सरुवा भएर आएका डिएसपी बस्नेतलाई स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गरेका थिए । नयाँ डिएसपीलाई इन्स्पेक्टर हेमराज वलीसहित इप्रका मातहत रहेका १३ वटा चौकीका इञ्चार्जहरूले स्वागत गरेका छन् । इलाका प्रहरी कार्यालय मातह

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • १३१ पटक पढिएको
    • छाल खबर
  • बीपी प्रतिष्ठानमा ५ हजार बढी पीसीआर टेष्ट

    धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हालसम्म ५ हजार भन्दा बढी कोरोनाको पीसीआर परीक्षण गरी सकिएको छ । प्रतिष्ठान प्रशासनका अनुसार ५ हजार १३६ जनाको पीसीआर परीक्षण गरिएकोमा १२२ जना संक्रमण भएको (पोजेटिभ) रिपोर्ट आएको छ । अन्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । बीपी प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले कोरोना परीक्षणको आधारमा प्रतिष्ठानमा न्यून संख्यामा मात्रै कोरोना भएको रिपोर्ट आएको बताए । बीपीमा उपचाररत कोरोना संक्रमितमध्ये थप तीन जना कोरोना मुक्त बनेका छन् । यसअघि एक महिलासहित १८ जना कोरोना मुक्त बनेका थिए । झापा कचनकवलका तीनै जना १५ देखि ४५ वर्षका पुरुष रहेका छन्

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • १७२ पटक पढिएको
    • छाल खबर
  • प्रदेश १ सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

    विराटनगर/ आर्थिक वर्ष २०७७/७८ को लागि प्रदेश १ सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । नीति तथा कार्यक्रमले विषयगत रुपमा स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको छ । यस्तै विदेशबाट रोजगारी गुमाएर घर फर्किएका युवाहरुको लागि उत्पादनशील रोजगारी व्यवस्था गर्न उद्योग र भौतिक पूर्वाधार विकास उच्च प्राथमिकतामा रहने कार्यक्रममा उल्लेख छ । यसका साथै शिक्षा, सुरक्षा, वन र वातावरण, सूचना प्रविधि, सुशासन, पुर्वाधार, पर्यटन, कृषिलगायतका क्षेत्रलाई तेस्रो प्राथमिकतामा राखेको छ । किसानहरुको लागि ४५ करोडको राहत घोषणा गरिएको छ । विदेशबाट आउने युवाहरुलाई अनलाइन फर्म भर्न लगाइ अद्यावधिक गरिने

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • ३७७ पटक पढिएको
    • छाल खबर
  • धरानमा थप १ जनामा कोरोना सङ्क्रमण

    धरान/ धरानमा थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले धरान उपमहानगरपालिकामा १ जना महिलामा कोरोना सङ्क्रमण भएको जानकारी मन्त्रालयलाई प्राप्त भएको बताए । धरानउपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार यसबारेमा धरान उपमहानगरलाई जानकारी नआएको

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • १२२ पटक पढिएको
    • छाल खबर
  • गुर्जो किन खाने कति खाने र कसरी खाने तरीका जान्नुहोस

    काठमाण्डूको ठमेलमा जन्मिएकी पुनम प्रधान घरअगाडिको बकाइनोको रुखमा झाँगिएको गुर्जो हेरेर हुर्किइन्।धेरै लहरा हुने र सजिलै झाँगिने गुर्जो बारीबाट हटाउन दुख भयो भन्दै उनकी आमा गुनासो गर्थिन्।अहिले कोरोनाभाइरसको कहरमाझ एकाएक चर्चा हुनथालेपछि पुनमले आफन्तको घरबाट गुर्जोको डाँठ मात्रै ल्याएकी छैनन्, यसको बिरुवा पनि बालकुमारीस्थित घरमा रोपेकी पनि छन्।“यसको फाइदाको कुरा थाहा पाएँ। अहिले हामी परिवार नै दैनिक खान थालेका छौँ,” इन्टेरियर डिजाइनर प्रधानले भनिन्।पुनमको घरमा मात्रै होइन अहिले गुर्जोको प्रयोग धेरै घरमा हुन थालेको छ।गुर्जोको बढ्दो प्रयोगसहरमा बस्ने कतिले गाउँबाट मगाउन थालेका छन् भने

    • प्रकाशित मितिः पुस १७, २०२६
    • ६,०४३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic