श्री सुव्वा पूर्पपक्षका लागि जेल चलान

  • असार २, २०७७
  • ३१८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ असारः बालिका करणी गरेको आरोपमा पक्राउ परेका समाजवादी पार्टीका युवा नेता श्री सुब्बालाइ पुर्पक्षका लागि कारागार चलान भएकाछन् ।
आफ्नै परिवार भित्रकै ८ वर्षीया बालिकालाई करणी गरेको आरोपमा केही दिन अघि पक्राउ परेका उनलाई पुरपक्षकालागी कारागार चलान गरीएको हो ।
धरान १५ का सुब्बालाई जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । सुब्बालाई न्यायाधीश धर्मराज पौडेलको इजलासले पुर्पक्षका लागि थुनमा राख्ने आदेश दिएको हो ।
जिल्ला अदालतको २ नम्बर वेन्चमा भएको थुन छेक वहस पछि सुब्बालाई न्यायाधिस पौडेलले पुर्वक्षको लागी थुनामा राख्ने आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।
जिल्ला अदातलको आदेश सगेै सुब्बालाई पुर्व क्षेत्रिय कारागार झुम्का पठाइएको इलाका प्रहरी कार्यलय धरानका डिएसपी ज्ञानेन्द्र वस्नेतले वताए ।
गत जेष्ठ ५ गते ८ बर्षिय बालिकालाई वलात्कार गरेको उजुरी परे पछि जेष्ठ ८ गते पक्राउ परेकाथिए । धरान १५ मिलनपथका सुब्बा लामो समय देखी राजनिति आडमा अपराधिक गतिविधीमा संलग्नहुदै आएका थिए । सुब्बा कर्तब्य ज्यान मुद्धामा जेल जिवन विताएर ६ बर्ष अघि छुटेर आएकाथिए । जेलवाट छुटेर आए सगै राजनितिकदलमा आवद्ध हुदै गुण्डागर्दीमा संलग्नहुदै आएकाथिए ।
पक्राउ पर्दै धरौटीमा छुट्दै आएका उनि गुण्डागर्दी र ढुङ्गामुढा गरेको आरोपमा पक्राउ परि सार्वजनिकअपराध ऐन अन्तर्गत मा समेत पक्राउ परि धरोैटीमा छुटेकाथिए ।

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic