अंशवंडाको विवादमा भाइले दाजुको दाँत झारीदिए

  • असार ५, २०७७
  • ४६७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान १ असारः अंशवंडाको निहुँमा विवाद हुदा भाईले दाजुमाथि आक्रमण गरेकाछन् ।
सुनसरीको धरान १५ मिलन पथमा शुक्रवार बिहान सात बजे अंशबन्डाको विषयमा झगडा हुँदा भाइको आक्रमणबाट दाजु घाइते भएका थिए ।
झडप हुदा भाई कुल बहादुर विश्वकर्माले दाजु बमबहादुर विश्वकर्मालाई हिर्काउँदा तल्लो पट्टिका दुवै दाँत झरेको थियो ।
भाई कुलबहादुरलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिएका छन् ।
घाइते बमबहादुर विश्वकर्माको दाँतको उपचार भइरहेको र घटनाको बारेमा अनुसन्धान भईरहेको इलाका प्रहरी धरानले जनाएको छ ।

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic