हतियार र विष्फोटक पदार्थ फेला

  • असार ६, २०७७
  • ३९६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान ६ असार ÷ भोजपुरमा विष्फोटक पदार्थ र हतियार फेला परेको छ ।
षडानन्द नगरपालिका–२ कुदाकाउलेको ताबुमा विस्फोटक पदार्थ फेला परेको हो ।
भोजपुर प्रहरीले दिएको जानकारी अनुसार एक थान कटुवा पेस्तोल र विष्फोटक पदार्थ बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय दिङलाबाट बिहिवार गस्तीमा खटिएको टोलीले सो स्थानमा रहेको बाँदर रुङने टहरोमा शङ्का लागि चेकजाँच गर्दा एक थान कटुवा पेस्तोल, एक थान सकेट बम र दुई थान डेटोनेटर बरामद गरेको इलाका प्रहरी कार्यालय दिंलाका प्रमुख तथा प्रहरी निरीक्षक भास्कर खतिवडाले जानकारी दिए ।
हतियार र विष्फोटक सामाग्री कसले र किन राखेको भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिवन्दित नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द्रको पार्टीको गतिविधि वढेकोले उनीहरुले नै राखेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic