सुनसरी टेक्निकलद्धारा प्रतिष्ठानलाई सहयोग

  • असार ९, २०७७
  • ९२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ असार ः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई धरानलाई एक सहयोग संस्थाले भिटिएम सहयोग गरेकको छ ।सुनसरी टेक्निकल कलेज धरानले कोरोना परिक्षणको लागी स्वाब संकलनमा सहयोग पु¥याउने उदेश्यले भिटिएम सहयोग गरेको हो ।

कलेजका  निर्देशक लेखी राज सुब्बा र नेपाली कांग्रेसा युवा नेता सन्तोष विकले २ सय थान भिटिएम प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर ज्ञानेन्द्र गिरिलाई हस्तान्तरण गरेका थिए । लक डाउन सुरु भए सगै विभिन्न क्षेत्रलाई सहयोग गर्दै आएको र प्रयाप्त भिटिएम नहुदा स्वास्व संकलनमा समस्या हुने गरेकोले कलेजले सहयोग गरेको निर्देशक सुब्बाले वताए । यस अघि पनि युवा नेता विकको पहलमा प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत चिकित्सकहरुको लागी एन के ९५ माक्स वितरण गरिएको थियो ।
आगामी दिनहरुमा पनि विभिन्न ठाउहरुमा सहयोग गर्दै जाने निर्देशक सुव्वाले जानकारी दिए ।

 

 

 

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic