चट्याङ लागेर १ जनाको मृत्यु

  • असार ११, २०७७
  • ३०० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
उदयपुर, ११ असार ः वर्षासंगै विहिवार परेको चटानबाट उदयपुरमा एकजनाको ज्यान गएको भने अन्य तीन जना घाइते भएकाछन् ।
मृत्युहुनेमा त्रियुगा नगरपालिका वडा नं १३ असारीका ४५ वर्षीय कानन चौधरी रहेकाछन् ।
खेतमा काम गर्न गएको बेला अचानक चट्याङ लागेर घाईते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
अन्य घाइतेहरुमा त्रिनपा–१३ भातीखर्क निबासी ३१ वर्षिया अनिता खड्कारहेकीछिन् खेतमा काम गर्नेक्रममा उनलाई चटानले हानेको थियो । उनको जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
फर्ममा परेको चट्या लागेर मगरको आमा ६१ तिर्थमाया मगर सामान्य घाईते भएको र उनको स्थानीय मेडिकलमा उपचार भईरहेको जनाईएको छ ।
त्यस्तै त्रिनपा–१३ जोगिपोखरीको मिन्द्रबहादुर मगरको बंगुर फर्ममा चट्याङ पर्दा ६ वटा सुँगुर मरेको प्रहरीले जनाएको छ । यस फार्ममा करिब ७० हजार बराबरको क्षती भएको जिप्रकाले जनाएको छ ।

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic