चट्याङबाट ४ जनाको मृत्यु

  • असार ११, २०७७
  • ८८ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान, ११ असार ः वर्षासंगै विहिवार विहान परेको चटानले सप्तरीमा चार जनाको मृत्यु भएको छ ।
महादेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा महादेवा गाउँपालिका–२ का ६० वर्षीया छेदी ठाकुर र २६ वर्षीय वेचन यादव, डाक्नेश्वरी नगरपालिका–९ का ३० वर्षीया ललितादेबी यादव र राजगढ गाउँपालिकाका ४६ वर्षीय केसी साहको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
चट्याङ लागेर १८ वर्षीया आसा मण्डल घाइते भएकी छिन् । उनको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भैरहेको जिप्रका सप्तरीले जनाएको छ ।
चट्याङले देशका विभिन्न ठाउमा मानवीय र भौतिक क्षतिसमेत पु¥याएको छ ।

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic