काग्रेसका युवा नेता झुण्डिएको अवस्थामा फेला

  • असार १४, २०७७
  • २१३ पटक पढिएको
  • छाल खबर
alt

धरान,१४ असार

छाल खवर
नेपाली कांग्रेसका युवा नेताले झुण्डिएर आत्महत्या गरेकाछन् ।
कांग्रेसका क्षेत्रीय सदस्य तथा प्रदेश सभाषद चन्द्रप्रसाद श्रेष्ठका स्वकीय सचिव समेत रहेका प्रताप भट्टराईले झुण्डिएर आत्महत्या गरेका हुन ।
धरान १४ नारायणपुरस्थित आफ्नै घरमा आइतवार बिहान उनले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । नेपाली कांग्रेस सुनसरी सचिव सुजेन्द्र तामाङले कोठाको पंखामा झुण्डिएको अवस्थामा भट्टराई फेला परेको वताए ।
आत्महत्या गर्नु पर्ने कुनै कारण नदेखिएको तामाङले वताए । मिजाशिला र सवैसाथीसंग मिल्ने स्वभावका भट्टराईले किन त्यस्तो गरे भनेर आफूहरु चकित परेको स्थानीयको भनाई रहेको छ ।
मृतक भट्टराईको श्रीमति र छोरी माइतीमा रहेकाछन् ।
धरानमा लड डाउनको समयमा मात्र आधा दर्जनभन्दा माथिले आत्महत्या गरेकाछन् ।

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic