कांग्रेस छाडी नेकपामा प्रवेश

  • भदौ ११, २०७७
  • १,७६० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
खोटाङ,११भदौ ः खोटाड.को दिक्तेल रुपाकोट मझुवागढीमा नेपाली कांग्रेस पार्टी परित्याग गरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नेहरु वढन थालेकाछन् ।

जिल्लामा दर्जनको संख्यामा कांग्रेस नेता तथा कार्यकर्ता कांग्रेस पार्टीै परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका सोल्मा २ मा विभिन्न टोलबाट नेपाली कांग्रेस परित्याग गरी नेकपा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरुमा धन ब बास्तोला, दिपेन्द्र राई, लक्ष्मी प्रसाद राई, मित्र दाहाल , सुब्रन राई, वसन्त कार्की, शंकर राई, ,निकेस राई, सुजन राई, सालिक राई, पवन राई लगायत छन् ।

नेकपा २ नं.वडा कमिटीले गरेको टोल पार्टी अभियान अन्तर्गत पार्टी प्रवेश कार्यक्रम समेत गरीएको थियो ।

वर्तमान पार्टीको उद्देश्य तथा जनताको गुनासो सुझाव सङ्कलन टोल अभियानको छैटौं दिन बेशिटोल , रबुटोल ,होस्माटोलका गरि ११ जना नेकपामा प्रवेश गरेको वडा पार्टी कमिटी अध्यक्ष सप्तमणी राईले जानकारी दिए ।

नवप्रविशिहरुलाई नेकपा नगरकमिटीका सदस्य एवम वडा – २ सोल्माका वडाध्यक्ष हर्कबहादुर खत्री , नेकपा पार्टि अध्यक्ष सप्तमणि राई , सचिव सुमन राई , जिल्ला पार्टी सचिवालय सदस्य बिनोद आचार्य , उपिनकुमार राई , नगरकमिटी सचिवालय सदस्य धुर्वबिक्रम राई , गोपालचन्द्र आचार्य , विशन राई लगायतले नवप्रवेसीलाई स्वागत गरेका थिए ।

यस अघि विभिन्न पार्टी परित्याग गरि मुडे,लाली, भर्यङेगे ,वातल र भुल्के टोलका २९ जना नेकपामा प्रवेश गरिसकेको पनि अध्यक्ष राईले थप जानकारी दिएकाछन् ।

 

 

 

 

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic