तेह्रथुममा राप्रपाका केन्द्रिय सदस्य नेकाका कार्यकर्ता सहित सयौ नेकपामा प्रवेश

  • असोज १८, २०७७
  • १,८६५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ असोज ः यतिवेला कुनै निर्वाचन आउन लागेको जस्तो गरेर परि पार्टी प्रवेश गर्नेक्रम जारी रहेको छ । कहिले कुन पार्टीबाट कहिले कुन पार्टीबाट पार्टी परित्याग र प्रवेश गर्ने क्रम तिव्र वन्न थालेको छ ।

शनिवार तेह्रथुममा राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रिय सदस्य सहित सयौको संख्यामा नेपालि काङ्ग्रेस परित्यागगरी नेकपामा प्रवेश गरेका छन् ।

नेकपा लालिगुराँस नगर कमिटिको विस्तारित पुर्ण बैठकको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रिय सदस्य तेह्रथुम अध्यक्ष ललितबहादुर सोदेम्बा, लगायत नेपाली कांग्रेस परित्याग गरि १०० भन्दा बढि नेकपामा प्रवेश गरेको नेकपाले जनाएको छ ।

नव प्रवेशीहरुलाई नेकपा तेह्रथुम जिल्ला कमिटि अध्यक्ष एवं प्रदेश सभा सदस्य माननीय लक्ष्मण तिवारीले टिका खादा लगाई स्वागत गरेका थिए ।सोहीक्रममा वोल्दै तिवारीले नेकपाप्रति जनतको विश्वास बढदै गएको वताए ।

ncp = 2 ncp ncp 3

 

 

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic