नेकपा इटहरीद्धारा तीन दर्जनलाई पदमुक्त

  • फागुन १२, २०७७
  • ७,३८५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ फागुन ः पार्टी नीति विपरीत कार्य गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी नगर कमिटीले तीन दर्जन भन्दा बढी नगर सदस्यलाई पदमुक्त गरेको छ

पार्टीले दिएको जानकारी अनुसार पदमुक्त हुनेमा अरुण गुरुड.विनोद झा, जितेन्द थापा ,सुजन लामा, होमनाथ धमला, लिला राई, मन्दिरा भटराई, टोमप्रसाद तिम्सीना, सिता भटराई सुकदेव राई, विरेन्द्रप्रसाद गौतम,राजु दंगाल, मदन कार्की, दुखिलाल चौधरी, धुव्र कोइराला, भद्रा थापामगर, प्रदिप गौतम, डिवी राई, अम्वादेवी चापागाई, कमला निरौला, नन्द लिम्वु, गणेस सापकोटा, रन्जु सिग्देल,तोया ढकाल, शिवनारायण चौधरी वडा नं १५, कृष्ण काफले, लिलाराज काफ्ले, रहेकाछन् ।

गुटगत राजनीति गरेको पार्टी, पार्टी निती विपरीत काम गरेकोले पार्टीबाट पदमुक्त  गरीएको नेकपाका इटहरी नगर सचिव काशीनाथ दंगालले जानकारी दिएकाछन् ।

पार्टी अध्यक्ष बहादुर सिं तामाड.को अध्यक्षतामा वसेको कार्यालय वैठकमा प्रदेश कमिर्टी सदस्य तथा इटहरी नगर इन्चार्ज केषव विष्ट,प्रदेश कमिटी सदस्य तथा सह इन्चार्ज चिरन्जीवि भटराई र जिल्ला कमिटी सुनसरीका सचिवाल सदस्य तथा इटहरी इन्चार्ज राजकुमार गिरीको आतिथ्यतामा वसेको बैठकले पदमुक्तको सिफारिस र मनोनयनको सिफारीस गरेको नगर सचिव काशीनाथ दंगालले जानकारी दिएकाछन् ।

सोही वैठकले नगर सदस्यमा सुस्मा तिमसिना, कृष्ण गिरी, वासु निरौला, राम खड्का, कैलाश राई, कमल तिमसिना, दुखिलाल चौधरी, दमन्त कार्की, दिपक गौतम, तारानाथ रिजाल, भक्त लिम्वु, शान्तिराम ओझा, महेन्द्र खतिवडा, चन्द्रमणि पोख्रेल, गोकुल खड्का, गणेश पाण्डे, रमा चौलागाई, कमला दुलाल, चुडामणि खडका, श्रीप्रसाद भटराई, प्रेम चौधरी, गंगा चौहान, विरबहादुर श्रेष्ठ, सुरेश कार्की, जि.एस.जि., मिनकुमार मगर, अभिनास लिम्वु, साजन राई आवास हुसेन , दिपक रसाईली ,पुरुषोतम कोईराला र टिका पराजुलीलाई नगर सदस्यको लागी जिल्ला कमिटीमा सिफारीस गरेको सचिव दंगालले वताएकाछन् ।

सोही वैठकले पार्टी गतिविधि विपरीत गरेको भन्दै ६ नं वडा कमिटी अध्यक्ष दधिराम चौहान पदमुक्त गरी उनको ठाउमा कमला दुलाललाई चयन गरेको छ भने वडा नं ९ को सचिव कपिल घिमिरेलाई पदमुक्त गरी बलबहादुर कटवाललाई चयन गरेको छ ।

त्यसैगरी वडा नं ११ का अध्यक्ष सत्य नारायण चौधरीलाई पदमुक्त गरी कृष्ण पौडेललाई चयन गरेको छ । वडा नं ५ का वडा कमिटी अध्क्ष भिष्म घिमिरेलाई पदमुक्त गरी उनको ठाउमा कृष्ण शर्मालाई चयन गरेको नगर अध्यक्ष बहादुर सिं तामाड.ले वताएकाछन् ।

 

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic