विहिवारदेखि धरानका सम्पूर्ण विद्यालय वन्द हुने वार्षिक परिक्षा वैकल्पिक प्रणालीबाट गरीने

  • वैशाख ७, २०७८
  • ८,४४३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ वैशाख ः कोरोनाको ंसंक्रमण पुर्न दोहोरीन थालेपछि धरान उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण विद्यालयहरु बिहीबारदेखि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

धरान उपमहानगरपालिकामा मंगलवार बसेको सरोकारवाला पक्षसँगको बैठकले यस्तो निर्णय गरेको हो ।

पछिल्लो केही दिन यता कोरोना संक्रमण बढ्दै जानथालेपछि सरकारले वैशाखभर विद्यालय बन्द गर्ने निर्णय गरेसँगै धरान नगरपालिकाको बैठकले पनि विद्यालय वन्द गर्ने निर्णय गरेको हो ।

बुधबार भने विद्यार्थीहरुलाई वार्षिक परीक्षा र स्वास्थ्य सुरक्षा प्रोटोकलबारे जानकारी गराउन एक दिन विद्यालय लाग्न दिने निर्णय गरिएको शिक्षा महाशाख प्रमुख रत्न कटवालले जानकारी दिए ।

उनका अनुसार वैशाख १४ गतेदेखि वार्षिक परीक्षा सुरु हुने र २४ गतेभित्र परीक्षा सक्ने निर्णय गरिएको छ ।

 

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic