नाबालिकलाई जर्बजस्ती गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ इटहरीको होटलमा भेटघाटपछि धरान आएको स्रोतको दावी

  • वैशाख ९, २०७८
  • ३,८५३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ वैशाख ःबालिकालाई जर्बजस्ति करणी गरेको आरोपमा भोक्ताहा नरसिंह गाउँपालिका अध्यक्ष प्रहरी नियन्त्रणमा रहेकाछन् ।

बुधवार धरानको डुकु होटलमा नाबालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा अध्यक्ष महेन्द्रप्रसाद यादव प्रहरी नियन्त्रणमा रहेकाहुन ।

धरान १३ स्थित एक होटलमा लगेर बालिकालाई जवरजस्ति करणी गरेको आरोपमा उनलाई वुधवार पक्राउ गरीएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

संखुवासभा घर भएकी १७ बर्षीया नाबालिकालाई होटलमा लगेर जर्बजस्ती गरेको आरोपमा उनलाई पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले वताएकाछन् ।

यादव युवतिको विचमा इटहरीको एक होटलमा भेटपछि उनीहरु धरानको होटलमा आएको स्रोतले वताएको छ । युवतिले आफूलाई जर्बजस्ती करणी भएको वयान दिएको प्रहरी स्रोतले जनाएको छ ।

यादवको वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दोस्रो केरावारी गोरखा रनको उपाधि अमिर लिम्वूलाई

छाल खवर धरान,१ जेष्ठ ः दोस्रो गोर्खा केरावारी रनको उपाधि अमिर लिम्वूले हात ...

धरानका संस्थागत विद्यालयहरूको एसईई नतिजा ९३.४४ प्र

छाल खवर धरान,१ जेष्ठः धरान उपमहानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयहरू म ...

एस.ई.ईमा उत्कृष्ट सहित शतप्रतिशत नतिजा निकाल्द

छाल खवर धरान,३१ वैशाखः हिविस्कस इङलिस वोडिङ स्कुल धरान–१५ ले माध्यमिक ...

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic