धरान मेघा कलेजमा प्रबेस परीक्षा दिनेको भीड विभिन्न विषयमा अध्ययनका लागि ३ सय ५० बढी सहभागी

  • साउन २९, २०७८
  • ३,७१९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ साउन ःधरान मेघा कलेजमा उच्च शिक्षा अध्ययनका लागि प्रवेश परिक्षा दिनेको भीड लागेको छ ।

अन्य कलेजमहरुमा पनि शुक्रवार नै प्रवेश परिक्षा दिने मिति तय भएपनि मेघा कलेजमा भने विद्यार्थीहरुको भीड लागेको हो ।

कलेजले माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई) उत्तीर्ण बिद्यार्थीहरुलाई कक्षा–११ मा अध्ययन गर्नका लागि शुक्रबार प्रबेस परीक्षा लिएको थियो ।

प्रबेस परीक्षामा ३ सय ५० जना भन्दा बढी विद्यार्थी सहभागी भएको कलेजका प्रिन्सिपल भास्कर पौडेलले जानकारी दिनुभएको छ ।

कलेजका एकेडेमिक डाईरेक्टर अर्जुन घिमिरेका अनुसार प्रबेस परीक्षा आधारभुत स्वास्थ्य मापदण्ड पालना गरि बिद्यार्थीहरुको भौतिक उपस्थितीमा र अनलाईन माध्यमबाट लिइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो –हामिले भौतिक उपस्थितिमा ३ सय जना र अनलाईनबाट ५० जना भन्दा बढिको प्रबेस परीक्षा लियौ।

प्रबेश परीक्षामा धनकुटा, तेह्थुम, संंखुवासभा, इलाम, झापा, मोरङ्ग, सुनसरी लगायतका जिल्लाबाट सहभागी भएको एकेडेमिक डाईरेक्टर घिमिरेले जानकारी दिनुभएको छ ।

धरानमै उत्कृष्ट र अत्याधुनिक बिज्ञान प्रयोगशाला समेत भएको घिमिरेले दाबी गर्नुभएको छ ।

कलेजका अनुसार नियमित अध्ययन अध्यापन बाहेक बिद्यार्थीहरुको ब्यक्तित्व, नेतृत्व बिकास लगायत अन्य अतिरिक्त क्रियाकलापमा समेत उत्तिकै जोड दिइने कलेजले जनाएको छ।

यस बर्षदेखी कलेजले प्लस टु तर्फ साईन्स, कम्प्युटर साइन्स, फुड एन्ड न्युट्रीसन र होटल म्यानेजमेन्टको पढाइ सुरु गरेकोछ।प्लस टु तर्फ नेपाल मै पहिलो पटक फुड एन्ड न्युट्रीसनको पढाइ सुरु गरेको समेत कलेजको दावी रहेको छ ।

अन्य कलेजमा भन्दा मेघामा प्रयोग शाला र वातावरण पनि अत्यन्तै राम्रो भएको प्रवेश परिक्षामा सहभागी कमला कार्कीले वताइन ।

अन्य कलेजमा भन्दा मेघामा विद्यार्थीहरुको चाप बढेको अभिभावकहरुको भनाई रहेको छ । विद्यार्थीहरुको आर्कषणलाई कलेजले आफ्नो शाखको रुपमा स्थापित गर्नुपर्नेमा अभिभावकहरुको जोड रहेको छ ।

पछिल्लो समय मेघामा अभिभावक र विद्यार्थीको आर्कषण बढन थालेको छ ।

233529658_116127000770537_2323139579180035915_n 232310604_116126794103891_2457602660483168987_n 232643303_116127214103849_5518758663616877647_n 232363977_116126674103903_7445244292932747019_n (1) 232363977_116126674103903_7445244292932747019_n 232736328_116126634103907_2387874022997354010_n (1) 232736328_116126634103907_2387874022997354010_n 233344442_116126910770546_2062174470203829410_n (1) 233344442_116126910770546_2062174470203829410_n 234128688_116126960770541_1150175792798381060_n 234128688_116126960770541_1150175792798381060_n (1) 233727324_116126837437220_3767806634974538856_n 234830876_116126884103882_7015710938868299114_n 234830876_116126884103882_7015710938868299114_n (1) 233389724_116126714103899_2290500738639870607_n 234094710_116127420770495_1568976618885264906_n 234109861_116126747437229_8267273036655874753_n (1) 234109861_116126747437229_8267273036655874753_n 233529658_116127000770537_2323139579180035915_n 1 233389724_116126714103899_2290500738639870607_n (1) 234214180_116126580770579_1956799679848931203_n 233727324_116126837437220_3767806634974538856_n (1) 233529658_116127000770537_2323139579180035915_n (1) 1

 

गाजा खेतीमा प्रहरीको कडाई , गाँजा नष्ट अभियानमा प्

छाल खवरधरान,३मंसिरः अवैध रुपमा गाउ गाउमा लगाइएको गाँजा नियन्त्रणमा प्रहरीले ...

पहिलो पटक सुनाखरी एकेडेमी स्कुल कप आयोजना हुने

छाल खवर धरान,३ मंसिर ः सुनाखरी एकेडेमी धरान–१२ ले पहिलो पटक सुनाखरी ए ...

माओवादी र एकीकृत समाजवादीको काठमाडौमा चुनावी तालम

छाल खवर काठमाडौं,१ मंसिर ःनेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले १६ मंस ...

एन्फा एकेडेमीलाई वार्षिक ३० लाख सहयोग गर्ने मुख्य

छाल खवर धरान,१ मंसिर ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एन्फ ...

डिपि बिलिभर्समा नेतृत्व बिकास सम्बन्धि सेमिनार

छाल खवर धरान,२३ कार्तिक ःडिपि बिलिभर्स इङ्लिस स्कुल धरान–५मा अध्यापनर ...

बिपी प्रतिष्ठानका पुर्वविद्यार्थीहरु ३० वर्ष पछि प

छाल खवर धरान,२३ कार्तिकः वीपी कोइराला स्वास्थ्ष्य विज्ञान प्रतिष्ठान धरानमा ...

Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic