नेशनल एकेडेमीले संञ्चालन गरेको भर्ना सप्ताहमा छात्रवृति अन्तर्गत ४८ प्रतिशत भर्ना

  • भदौ ८, २०७८
  • ५,७७१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ भाद्रः नेशनल एकेडेमी सेकेण्डरी स्कुल तथा कलेजले भाद्र २ गते देखि ८ गते सम्म संञ्चालन गरेको भर्ना सप्ताहमा ४८ प्रतिशत विधार्थी भर्ना भएका छन् ।

एजुकेशन, ह्युमेनिटिज र मेनेजमेन्टसङ्कायको पढाई सञ्चालन गरिरहेको कलेजले ६ प्रकारको छात्रवृति प्रदान गरिरहेको मा सो भर्ना भएका हुन् ।

national = 3

हरेक सङ्कायमा ७ जनाको दरले २१ जनालाई ग्रामिण छात्रबृति दिईरहेको कलेजलेस्पेशल स्कोलरसिप, स्कूल टप स्कोलरसिप, स्कूल जेहेन्दार विधार्थी स्कोलरसिप,सहरी सामुदायिक स्कूल जेहेन्दार स्कोलरसिप र सेल्फ मेरिट स्कोलरसिपमा क्रमश ः १५÷१५ जनालाई छात्रवृति दिएकोकलेजका सिईओ देव सुब्बाले जनाएका छन् ।

उनले गुणस्तरीय शिक्षामा सबै खालका विधार्थीहरुको पहुच पुगोस भन्ने उद्धेश्यले छात्रवृत्तिको ब्यबस्था गरिएको बताएका छन् ।

national = 4

अरु कलेजमा भन्दा भिन्न शान्त शैक्षिक बातावरण, ५० मिनटको कक्षा, विधार्थीहरुको व्यक्तित्व विकासका लागि विभिन्न क्लवको अभ्यास, आईटीमय शैक्षिक वातावरण, अडोटोयिम हल, अन्तराष्ट्रिय मापदण्ड आदीले यहाँ पढ्न आउने विधार्थीहरुको भविष्य उज्वल रहेको उहा“ले दावी गर्नुभयो ।

अध्ययन गर्ने सबै विधार्थीहरुले आईएसओ अंकित प्रम्ँँण पत्र पाउने जसको महत्व विश्व वजारमा बेग्लै हुने र सहजै विभिन्न अवसरहरु पाउने,विधार्थीहरुको भविश्यमा विश्व बजारमा हुने प्रतिस्पर्धालाई यसले सहज बनाउने कलेजका प्रिन्सिपल श्रीशीशा राईले बताउनुभयो ।

यस कलेजमा अन्य कलेजहरुले लिने शुल्कमै विद्यार्थीहरुले अन्तराष्ट्रिय स्तरको शिक्षा सर्वसुलभ दरमा पाउने उहाँले जानकारी दिनुभयो । छात्रवृत्तिका केही कोटा बा“की रहेको र त्यसमा आगामी दिनमा पनि विद्यार्थीहरुलाई भर्ना गर्न सकिने उहा“ बताउनु भयो ।

नेशनल कलेज धरानमै फरक ढंगबाट व्यवहारिक शिक्षा दिने शैक्षिक संस्था हो । यस कलेजले यसैवर्षदेखि कक्षा ११ मा राई बान्तावा, लिम्बु र नेवारी भाषामा कक्षा सञ्चालन गर्ने बताईसकेको छ । यसको सम्पुर्ण तयारी पुरा भएको प्रिन्सिपल राईले बताउनुभयो ।

नेशनल एकेडेमी अन्तर्राट्रिय गुणस्तर आईएसओ चिन्ह प्राप्त प्रदेश नं. १ मा पहिलो र एकमात्र स्कूल तथा कलेज हो ।

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic