नेशनल एकेडेमी धरानमा छात्रवृत्ति भाद्र २१ बाट अनलाइन कक्षा संञ्चालन

  • भदौ २१, २०७८
  • ८,३६९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ भाद्रः नेशनल एकेडेमी सेकेण्डरी स्कुल तथा कलेज धरान–२ ले भाद्र २ गते देखि ८ गते सम्म संञ्चालन गरेको भर्ना सप्ताहमा ४८ प्रतिशत विधार्थी भर्ना गर्न सफल वनेको जनाएको छ ।

कलेजले बाकी छात्रवृति धमाधम वितरण गरिरहेको जनाएको छ ।

एजुकेशन, ह्युमेनिटिज र मेनेजमेन्टसंकायको पढाई सञ्चालन गरिरहेको कलेजलेस्पेशल स्कोलरसिप, स्कूल टप स्कोलरसिप, स्कूल जेहेन्दार विधार्थी स्कोलरसिप,सहरी सामुदायिक स्कूल जेहेन्दार स्कोलरसिप र सेल्फ मेरिट स्कोलरसिप गरि जम्मा ६ प्रकारको छात्रवृति प्रदान गरिरहेको छ ।

अनलाइन कक्षा समेत भाद्र १६ गतेबाट संञ्चालन गरिरहेको छ ।अरु कलेजमा भन्दा भिन्न शान्त शैक्षिक बातावरण, ५० मिनेटको कक्षा, विधार्थीहरुको व्यक्तित्व विकासका लागि विधार्थी विभिन्न इन्ट्रेस्ट क्लवको अभ्यास गराइने कलेजको दावी रहेको छ ।

आईटीमय शैक्षिक वातावरण, अडिटोयिम हल, अन्तराष्ट्रिय मापदण्ड आदीले यहाँ पढ्न आउने विधार्थीहरुको चौतर्फी विकास भई भविष्य उज्वल हुने कलेजका प्रिन्सिपल श्रीसीसा राईले बताउनुभयो ।

यहाँ अध्ययन गर्ने सबै विधार्थीहरुले आईएसओ अंकित प्रमाण–पत्र पाउनुका साथै विश्व वजारमा बेग्लै महत्व हुने र सहजै विभिन्न अवसरहरु पाउने कलेजको भनाई रहेको छ ।

विश्व बजारमा विधार्थीहरुको भविश्यमा हुने प्रतिस्पर्धालाई यसले सहज बनाउने उहाँले दावी रहेको छ ।
यस कलेजमा अन्य कलेजहरुले लिने शुल्कमै विद्यार्थीहरुले अन्तराष्ट्रिय स्तरको शिक्षा सर्वसुलभ शुल्कमा पाउने समेत उहाँले जानकारी दिनुभयो ।

केही विद्यार्थीहरुको कोटा बाँकी रहेकोले छात्रवृति प्रदान गरिएको समेत उहाँले बताउनुभयो ।

कक्षा संञ्चालन शुरु भएतापनि नया आउने विधार्थीलाई छात्रवृति दिइ भर्ना लिन सकिने उहाँले जानकारी उहाँले गराउनुभयो ।

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic