प्राइम भिजनमा साइग्रेसको ‘स्टोरी’

  • मंसिर १, २०७८
  • २,१७१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ मंसिर ः कथा वाचनलाई ‘ट्रेण्ड’ का रुपमा विकास गर्न सफल पछिल्लो समय नेपाली युवामाझ लोकप्रिय कथावाचक तथा उत्प्रेरक वक्ता साइग्रेस पोख्रेल धरानमा छन् ।

वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीका संघर्षको कथा भन्दै विश्व भ्रमणका लागि निस्किएका साइग्रेस सोमबार धरानमा देखिए । आईएमई ग्रुपको सहकार्यमा ‘नेपाल टुर’ मा निस्किएका उनको अहिलेको मुख्य ‘कन्टेन्ट’ श्रमका लागि विदेश गएका नेपाली कामदारको संघर्षको कथा र ‘रेमिट्यान्स’ भइरहेको विकासमा आधारित छ ।

2 final 1

धनगढीबाट सुरु भएको ‘वर्ड टुर विथ साइग्रेस’ पूर्वी नेपालका बिर्तामोड र धरानमा सम्पन्न भएको छ । १५ नोभेम्बरमा धरानमा उनको प्रस्तुतिमा युवाहरु उत्साहित देखिए ।

‘स्टोरीटेलर’ साइग्रेस ‘वर्ड टुर विथ साइग्रेस’ का क्रममा धरानको एकमात्र ‘एडिएचएम कलेज’ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेज विधार्थीहरुले कार्यक्रम व्यवस्थापनमा विषेश भूमिका देखिएका थिए ।

3 final 1

आफ्नो धरान बसाइको अन्त्यमा प्राइम भिजनका विद्यार्थीलाई साइग्रेसले उत्प्रेरणामुलक कथा र जीवनका अनुभव बाँडे साथै कार्यक्रममा सफलता पूर्वक सम्पन्न गर्न सहयोग पुर्याए वापत प्राइम भिजन परिवार एवम विद्यार्थीहरुलाइ विषेश धन्यवाद व्यक्त गरे ।

4 final 1

5 final

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic