कार्यदलले बुझायो न्यूनतम साझा कार्यक्रम

  • पुस ७, २०७८
  • ३,६१५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ पुष ःप्रदेश नम्बर १ का मुख्यमन्त्री माननीय राजेन्द्रकुमार राईलाई प्रदेश नंं १ सरकारको न्यूनतम साझा कार्यक्रमका लागि गठित ५ दलीय न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले कार्यक्रमको मस्यौदा बुझाएको छ ।

समितिका संयोजक माननीय प्रदेश सांसद शेखरचन्द्र थापाले मुख्यमन्त्रीको कार्यकक्षमा मस्यौदा बुझाउनुभएको हो ।

उक्त कार्यदलमा प्रदेश सांसदहरू माननीय राजन राई माननीय धीरेन्द्र शर्मा, माननीय रामचन्द्र लिम्बू, अशोक चेम्जोङ्ग सदस्य रहनुभएको छ ।

Minimum Programme-2

त्यस्तै प्रदेश योजना आयोगका पूर्वसदस्य डा. पूर्ण लोक्सोम कार्यदलको सदस्य सचिव हुनुहुन्छ ।

कार्यदलका तर्फबाट मस्यौदा ग्रहण गर्दै प्रदेश नं १ मुख्यमन्त्री माननीय राजेन्द्रकुमार राईले सरकारको न्यूनतम साझा कार्यक्रम पौष ९ गते शुक्रबार सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिनुभएको छ ।

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic