वाई.सि.एल. धरान नगरमा नवीन केसि

  • चैत २६, २०७८
  • ५०९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ चैत ः नेकपा (ओवादी केन्द्र) निकट भातृ सङ्गठन योङ्ग कम्युनिष्ट लिग(वाई.सि.एल.) नेपाल धरान उप–महानगर समितिको ५ औ नगर अधिबेसन सनिबार सम्पन्न भएको छ।

धरान–१५ सदन सभा हलमा सम्पन्न अधिबेसनको प्रमुख अतिथी माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम सम्बिधान सभाका सदस्य किरण राईले मैनबत्ती बालेर उद्घाटन गरे।

७९ सदस्यिय नया नगर समिती सर्बसम्मत चयन गरेको हो। अधिबेसनबाट नवीन केसि अध्यक्षमा चयन भएका छन। सोमबार नया कार्यसमितिको बैठक बसि बाकी पदाधिकारी टुङ्गो लगाईने वाई।सि।एल।नेपालका पुर्ब केन्द्रीय सदस्य एबम निर्वाचन युवा परिचालन समितिका कमाण्डर पुर्ण बहादुर भुजेल९चिन्तन० ले जानजारी गराए।

सङ्गठनको बिधान अनुसार १ अध्यक्ष,३ उपाध्यक्ष, १ सचिव, ७ सह(सचिव र १ कोषाध्यक्ष सहित १३ सदस्यिय पदाधिकारी रहने पुर्ब केन्द्रीय सदस्य चिन्तनले जानकारी दिए।

वाई।सि।एल।धरानका निबर्तमान अध्यक्ष बिजय लामाले बन्दसत्र सुरु भए पछि यस अघिको पुरानो समिती बिघटन भएको घोषणा गरे।नया कार्यसमितिलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम सम्बिधान सभाका सदस्य किरण राई, प्रदेस नम्बर १ का सदस्य एबम सुनसरी इन्चार्ज मुक्सामहाङ मेन्याङ्वो९मुकेस०, प्रदेस न १ का सदस्य एबम सुनसरी सह(इन्चार्ज अइन्द्र बिक्रम बेघा, पार्टीका धरान नगर अध्यक्ष सुर्य बहादुर भट्टराई९मनोज०, नगर इन्चार्ज चोत्लुङ थिए ।

त्यसैगरी वाईसिएलकेन्द्रीय सदस्य भुवन याखा, प्रेस सेन्टरका केन्द्रीय सदस्य गङ्गा बराल लगायतले बधाई तथा शुभकामना दिए।कार्यक्रममा माओवादी केन्द्रका नेताहरु साबित्रा चौलागाई, लक्ष्मी प्रधान, उद्धव लिम्बू, जीवन राई, बिदुर महत, खेम रनपहेली लगायतको उपस्थिती रहेको थियो।

वाई।सि।एल। को नया कार्यसमितिलाई पार्टीका केन्द्रीय सदस्य किरण राईले सपथ ग्रहण गराए।

अधिबेसन हुनु अघि वाई।सि।एल।धरानको बृहत् मोटरसाईकल (याली समेत भएको थियो। (याली सिंह देवि चोक बाट छाताचोक, भानुचोक, देसिलाईन, सदन रोड हुँदै सदन सभा हल पुगेर कार्यक्रममा परिणत भएको थियो।

 

विजयपुर ट्रेर्डस धरानद्धारा यामाहाको नयाँ मोटरसाईक

छाल खवर धरान,१८ भाद्रः विजयपुर ट्रेर्डस धरानले यामाहा कम्पनीको नयाँ मोटरसाइ ...

कोशीका मन्त्रीले खोसे सचिवको गाडी

छाल खवर धरान,१६ भाद्रः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसि ...

डा.लेखजंग थापा बने रास्वपाको उम्मेद्वार

छाल खवर धरान,१६ भाद्रः आन्तरीक निर्वाचन मार्फत रुपन्देही ३ मा हुन लागेको नि ...

सुनाखरी एकेडेमीका नयाँ विद्यार्थीलाई स्वागत

छाल खवर धरान,१३ भाद्रः सुनाखरी एकेडेमी धरान–१२ मा कक्षा–११ मा भ ...

सिटी कलेजकी स्मिता विविएस चौथो वर्षमा सुनसरी प्

छाल खवर धरान,९ भाद्रः धरान सिटी कलेजकी स्मिता तामाङ्ग सुनसरी जिल्ला कै उत्क ...

सिङ्गिङ च्यालेन्जमा १८ जना फाइनल प्रवेश

छाल खवर धरान,८भाद्रः ¥याडिकल लाइट नेपाल प्रा.लिको आयोजना भएको “धर ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic