धरान १३ मा एमालेको चुनाबी अभियान एमालेको विकल्प नखोज्ने मतदाताको भनाई

  • वैशाख १९, २०७९
  • २२० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ वैशाख ः यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले धरान–१३ ले घरदैलो अभियान सशुरु गरेको छ ।

नेकपा एमाले धरान १३ नं. वडा कमिटिले सोमवार विहानदेखि चुनाबी घर दैलो अभियान सुरु गरेको हो ।

वडा पार्टी सससचिव विष्णु चौलागाईका अनुससार घरदैलो कार्यक्रम कोलेनी मार्गस्थित पार्टी कार्यलयबाट सुरु भएर जिरो पोइन्ट, जानकी चोक, देबी मार्ग, भृकुटी मार्ग, लक्ष्मी चोक, कृषि बजारहुँदै अमरहाट चोकमा पुगेर टुङगीएको थियो ।

धरान–१३ मा यसस अघि कै निर्वाचित वडाध्यक्ष नेत्र काफ्ले नै मैदानमा उत्रिएकाछन् ।

काफ्लेसंगै उमेद्वारहरु महिला सदस्य सुन्दरी श्रेष्ठ, दलित महिला सदस्य उर्मिला परियार, खुल्ला सदस्यद्वय सन्तोष राई र तारा तामाङ गोले चुनाबी मैदानमा छन् । घर दैलो अभियानका क्रममा मतदाताहरुले निवर्तमान वडाध्यक्ष काफ्लेको कामको प्रशंसा गदै फेरी भोट खसाल्न आतुर रहेको बताएको चौलागाइले बताए ।

घरदैलोका क्रममा मतदाताहरुले यसस पटक पुरानालाई नै निरन्तरता दिने वताएको चौलागाईको भनाई रहेको छ । वडाध्यक्षको ससवैससग मिलेर काम गर्ने गराउने शैली र क्षमता भएकोले विकल्प नखोज्ने निष्कर्षमा पुगेको मतदाताको भनाई रहेको छ ।

घरदैलोका क्रममा भोट माग्न नआउँदा पनि हामी दिन्छौं ढुक्क हुनुस् हामीलाई तपाई जस्तो नेताको खाँचो भन्ने जवाफ दिएका थिए । घरदैलोमा देखिएको उनको जित सुनिश्चित रहेको समेत मतदाताहरुले बताएको उनले बताए ।

वडाध्यक्ष वनेपछि के के गरे काफ्लेले

कृषि वजारमा लामो समय जागिर गरेका काफ्लेले कृषि पर्यटन लगायतको अनुभव सवटुलेका थिए । उनले वडाध्यक्ष बनेपछि वडा नं १३ लाई आन्तरिक पर्यटकको केन्द्र बनाउने लक्ष्य सससहितको योजना अगाडी ल्याएका थिए ।

वडाको विकाससका लागि उनले दिनरात नभनी आफ्नो क्षेत्रमा रहेका ससंभाव्य क्षेत्रलाई उपयोग गर्दै वडाको आन्तरीक पर्यटनको विकाससमा पहिलो प्राथमिकता दिएका थिए ।

काफ्लेको नेतृत्वमा सर्दुखोला क्षेत्रमा वीपी पार्क, फ्लावर व्रिज, वाल उद्यान बनाएर आन्तरिक पर्यटकको केन्द्र बनाएका छन् ।यतिमा मात्र ससीमित छैन उनको योजना ।

उनले फुस्रे चोकमा जेष्ठ नागरिक पार्क, फुस्रेको ऐतिहाशिक झल्किने खालका मुर्तिहरु निर्माण गरेर वडामा नया काम गरेर देखाई दिएकाछन् । उनले आहा १३ नं भन्ने उदाहरणिय काम गरेका छन् । वडामा सडक पूर्वाधारका विकास उल्लेख्य मात्रामा गरेका काफ्लेले साहित्यक क्षेत्रमा समेत अन्य वडाको तुलनामा धेरै गरेका छन् ।

वडाको तर्फबाट अन्तराष्ट्रिय साहित्यक महोत्सव कार्यक्रममा आयोजना गरेर काफ्लेको चर्चा साहित्यक क्षेत्रमा समेत उत्तिकै छ । काफ्ले वडामा विकासप्रेमी नेताको रुपमा चिनिन्छन ।

१३ नं वडाको ससमग्र विकाससस र ससमृद्धिको लागि काफ्लेको टीमको विकल्प नभएको र जीत ससुनिश्चित भएको नेकपा एमाले धरान १३ का पार्टी अध्यक्ष घनश्याम तिम्सिसनाको भनाई रहेको छ ।

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयो

छाल खवर धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic