प्रमुख निर्णायक मानिने वडा धरान १५ मा गठबन्धनको पक्षमा उत्साह उम्मेद्वारहरुसंगै भोटमाग्न निस्किए घरघरबाट मतदाता

  • वैशाख २०, २०७९
  • २,१३२ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,२० वैशाख ः धरानको नगर प्रमुख र उपप्रमुख पदका लागि निर्णायक मानिने धरानको १५ नं वडामा गठवन्धनको पक्षमा उत्साह देखिएको छ ।
गठवन्धनको मंगलवार भएको घरदैलोमा मतदाताको गठवन्धन प्रति निकै उत्ससाह र हौससला थपिएको हो ।
निर्वाचनमा ससहभागी दलहरु र स्वतन्त्रका उम्मेद्वारहरु आफ्नो आफ्नो चुनावी नारा र एजेण्डा लिएर मतदाताको घरदैलोमा हिडीरहेकाछन् ।
घर दैलोमा मतदाताको अत्यन्तै उत्ससाह भएको र हरेक घर घरबाट निस्केर साथ र हौससला दिएकोले गठवन्धनको जीत ससुनिश्चित भएको निर्वाचन परिचालन ससमितिका ससंयोजक तथा नेपाली कांग्रेस धरान १५ का ससभापति डम्वर गुरुङले दावी गरेकाछन् । उनले भने– हामीले ससोचेभन्दा धेरै नै ससहभागीता देखियो यो हौसला र उपस्थिले पनि हाम्रो जीत ससुनिश्चित छ भन्नेमा हामी विस्वस्त छौं ।
वडाध्यक्ष पदका उम्मेद्वार ससुवाससश खवासससले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वारको जित ससुनिश्चित भएको दावी गरे ।

kkkkk
धरान उपमहानगरपालिकाका मेयर पदका उम्मेद्वार नेपाली काङ्ग्रेसका युवा नेता किशोर राई र उपमेयर पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका अईन्द्र विक्रम वेघाको पनि घर दैलो कार्यक्रम तिव्र गतीमा बढीरहेकोछ ।
धरानका २० ओटै वडामा घरदैलो कार्यक्रम चलिरहेकोछ । आज उपमेयर पदका उम्मेदवार अईन्द्र विक्रम वेघाको वडा नम्बर १५ को घर दैलो कार्यक्रम भएकोछ ।
धरानको वडाहरु मध्ये भोटको लागी निर्णयक मानिएको जनसंख्याको आधार धेरै भएको वडा १५ को घर दैलो कार्यक्रममा स्थानीय १५ नम्बरवासी जनताहरु स्वस्फुर्त रुपमा घरदैलो कार्यक्रममा सहभागी भएर नारा लगाउदै साथ दिएकाछन ।
धरानको विकासलाई तिव्रता दिन र भ्रस्टचार मुक्त शहर बनाउन को निम्ती अहिलेको गठबन्ध सरकार आबश्यक रहेको स्थानीय धरान १५ का खोरिया बस्तीका हस्तबहादुर मोतेले बताउनु भयो । वडा नम्बर १५ मा पनि गठबन्धनबाट चुनावी तालमेल गरिएकोछ ।
जसमा नेकपा माओवादी केन्द्रका शुवास खवास र वडा सदस्यहरु खुल्ला सदस्यहरु महिलाबाट बिष्णुमाया गुरुङ, दलित महिला सदस्य टिकामाया विश्वकर्मा, सदस्य कैलाश राई र हरीबहादुर श्रेष्ठ (राजकुमार) नेपाली काङग्रेसको तर्फबाट उम्मेदवार रहेका छन ।
अधिकांश क्षेत्रमा घरदैलो कार्यक्रममा गठवन्धनको पक्षमा निकै उत्ससाह मिलेको ससहभागी हरुको भनाई रहेको छ ।

16 17

गाजा खेतीमा प्रहरीको कडाई , गाँजा नष्ट अभियानमा प्

छाल खवरधरान,३मंसिरः अवैध रुपमा गाउ गाउमा लगाइएको गाँजा नियन्त्रणमा प्रहरीले ...

पहिलो पटक सुनाखरी एकेडेमी स्कुल कप आयोजना हुने

छाल खवर धरान,३ मंसिर ः सुनाखरी एकेडेमी धरान–१२ ले पहिलो पटक सुनाखरी ए ...

माओवादी र एकीकृत समाजवादीको काठमाडौमा चुनावी तालम

छाल खवर काठमाडौं,१ मंसिर ःनेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले १६ मंस ...

एन्फा एकेडेमीलाई वार्षिक ३० लाख सहयोग गर्ने मुख्य

छाल खवर धरान,१ मंसिर ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एन्फ ...

डिपि बिलिभर्समा नेतृत्व बिकास सम्बन्धि सेमिनार

छाल खवर धरान,२३ कार्तिक ःडिपि बिलिभर्स इङ्लिस स्कुल धरान–५मा अध्यापनर ...

बिपी प्रतिष्ठानका पुर्वविद्यार्थीहरु ३० वर्ष पछि प

छाल खवर धरान,२३ कार्तिकः वीपी कोइराला स्वास्थ्ष्य विज्ञान प्रतिष्ठान धरानमा ...

Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic