प्रमुख निर्णायक मानिने वडा धरान १५ मा गठबन्धनको पक्षमा उत्साह उम्मेद्वारहरुसंगै भोटमाग्न निस्किए घरघरबाट मतदाता

  • वैशाख २०, २०७९
  • २,१८२ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,२० वैशाख ः धरानको नगर प्रमुख र उपप्रमुख पदका लागि निर्णायक मानिने धरानको १५ नं वडामा गठवन्धनको पक्षमा उत्साह देखिएको छ ।
गठवन्धनको मंगलवार भएको घरदैलोमा मतदाताको गठवन्धन प्रति निकै उत्ससाह र हौससला थपिएको हो ।
निर्वाचनमा ससहभागी दलहरु र स्वतन्त्रका उम्मेद्वारहरु आफ्नो आफ्नो चुनावी नारा र एजेण्डा लिएर मतदाताको घरदैलोमा हिडीरहेकाछन् ।
घर दैलोमा मतदाताको अत्यन्तै उत्ससाह भएको र हरेक घर घरबाट निस्केर साथ र हौससला दिएकोले गठवन्धनको जीत ससुनिश्चित भएको निर्वाचन परिचालन ससमितिका ससंयोजक तथा नेपाली कांग्रेस धरान १५ का ससभापति डम्वर गुरुङले दावी गरेकाछन् । उनले भने– हामीले ससोचेभन्दा धेरै नै ससहभागीता देखियो यो हौसला र उपस्थिले पनि हाम्रो जीत ससुनिश्चित छ भन्नेमा हामी विस्वस्त छौं ।
वडाध्यक्ष पदका उम्मेद्वार ससुवाससश खवासससले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वारको जित ससुनिश्चित भएको दावी गरे ।

kkkkk
धरान उपमहानगरपालिकाका मेयर पदका उम्मेद्वार नेपाली काङ्ग्रेसका युवा नेता किशोर राई र उपमेयर पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका अईन्द्र विक्रम वेघाको पनि घर दैलो कार्यक्रम तिव्र गतीमा बढीरहेकोछ ।
धरानका २० ओटै वडामा घरदैलो कार्यक्रम चलिरहेकोछ । आज उपमेयर पदका उम्मेदवार अईन्द्र विक्रम वेघाको वडा नम्बर १५ को घर दैलो कार्यक्रम भएकोछ ।
धरानको वडाहरु मध्ये भोटको लागी निर्णयक मानिएको जनसंख्याको आधार धेरै भएको वडा १५ को घर दैलो कार्यक्रममा स्थानीय १५ नम्बरवासी जनताहरु स्वस्फुर्त रुपमा घरदैलो कार्यक्रममा सहभागी भएर नारा लगाउदै साथ दिएकाछन ।
धरानको विकासलाई तिव्रता दिन र भ्रस्टचार मुक्त शहर बनाउन को निम्ती अहिलेको गठबन्ध सरकार आबश्यक रहेको स्थानीय धरान १५ का खोरिया बस्तीका हस्तबहादुर मोतेले बताउनु भयो । वडा नम्बर १५ मा पनि गठबन्धनबाट चुनावी तालमेल गरिएकोछ ।
जसमा नेकपा माओवादी केन्द्रका शुवास खवास र वडा सदस्यहरु खुल्ला सदस्यहरु महिलाबाट बिष्णुमाया गुरुङ, दलित महिला सदस्य टिकामाया विश्वकर्मा, सदस्य कैलाश राई र हरीबहादुर श्रेष्ठ (राजकुमार) नेपाली काङग्रेसको तर्फबाट उम्मेदवार रहेका छन ।
अधिकांश क्षेत्रमा घरदैलो कार्यक्रममा गठवन्धनको पक्षमा निकै उत्ससाह मिलेको ससहभागी हरुको भनाई रहेको छ ।

16 17

विजयपुर ट्रेर्डस धरानद्धारा यामाहाको नयाँ मोटरसाईक

छाल खवर धरान,१८ भाद्रः विजयपुर ट्रेर्डस धरानले यामाहा कम्पनीको नयाँ मोटरसाइ ...

कोशीका मन्त्रीले खोसे सचिवको गाडी

छाल खवर धरान,१६ भाद्रः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसि ...

डा.लेखजंग थापा बने रास्वपाको उम्मेद्वार

छाल खवर धरान,१६ भाद्रः आन्तरीक निर्वाचन मार्फत रुपन्देही ३ मा हुन लागेको नि ...

सुनाखरी एकेडेमीका नयाँ विद्यार्थीलाई स्वागत

छाल खवर धरान,१३ भाद्रः सुनाखरी एकेडेमी धरान–१२ मा कक्षा–११ मा भ ...

सिटी कलेजकी स्मिता विविएस चौथो वर्षमा सुनसरी प्

छाल खवर धरान,९ भाद्रः धरान सिटी कलेजकी स्मिता तामाङ्ग सुनसरी जिल्ला कै उत्क ...

सिङ्गिङ च्यालेन्जमा १८ जना फाइनल प्रवेश

छाल खवर धरान,८भाद्रः ¥याडिकल लाइट नेपाल प्रा.लिको आयोजना भएको “धर ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic