शुसाशन युक्त भ्रष्ट्रचार मुक्त नगर वनाउछौं –नगरप्रमुख पदका उम्मेद्वार किशोर राई

  • वैशाख २१, २०७९
  • ७,३२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ वैशाख ः लोकतान्त्रिक वाम गठबन्धनकातर्फ धरान नगरका नगर प्रमुख पदका उम्मेद्वार किशोर राईले आफ्नो टीमले धरान उपमहानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

घर दैलोका क्रममा धरान– १६ का जनताससंग सल्लाह र ससुझाव लिदै राई वुधवार ससो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

वडावाससीले ससरकारी काममा हुने गरेको ढिलासुस्तीका वारेमा सुझाव र गुनाससो राखेका सथिए । सससो क्रममा राईले सरकारी काम हुने ढिलाइले नगरवासीलाई धेरै समस्या परेकोले अव आफ्नो निर्वाचित वनेपछि ससो कुराको अन्त्य हुने दावी ससमेत गरेकाछन् ।

66 भ्रष्टाचार मुक्त र सुशासन युक्त नगर वनाउने आफ्नो लक्ष्य र उदेश्यमा अलिकति पनि कन्जुस्याई नहुने उनको भनाई रहेको छ ।

एक रुपैयाँ होस् वा हजार रुपैयाँ, घुस माग्नेलाई कानुनअनुसार कारबाही गर्छु र धरान सहरलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दछु राईले भनेकाछन् ।

आफ्नो काम छिटो गराउन भएपनि आवश्यक शुल्क भन्दा बढी तिर्नु पर्ने बाध्यता रहेको नगरवासीको गुनासो छ ।
लोकतान्त्रिक वाम गठबन्धनका उपमेयर पदका उम्मेदवार आइन्द्रा विक्रम वेघाले सरकारी कार्यालयमा बिचौलियाबाट सजग रहन नगरवासीलाई आग्रह गरे ।

उनले भने, “ सबै सरकारी कर्मचारी भ्रष्ट हुँदैनन्, तर अधिकांश सरकारी कार्यालयहरू बिचौलियाले भरिपूर्ण छन्। त्यसैले आफ्नो काम छिटो गराउन आवश्यकभन्दा बढी रकम तिर्न आग्रह गर्ने यस्ता बिचौलियाहरूबाट सावधान रहनुहोला।”


स्थानीय तह निर्वाचनमा आफ्नो पक्षमा चुनावी वातावरण बनाउन लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरु अहिले चुनावी प्रचारप्रसारमा होमिएका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु घरदैलो अभियानसँगै मतदातासँगको भेटघाटमा व्यस्त छन् ।

धरान १६ का वडाध्यक्ष पदमा उम्मेद्वार मुरारी प्रससाद भट्टराईले गठवन्धनको पक्षमा दिनप्रतिदिन माहौल वन्दै गएको दावी गरेकाछन् ।

भट्टराईले गठवन्धनको विजयलाई कसससैले रोक्न नसससक्ने दावी ससमेत गरेकाछन् ।
हरेक घरका मतदाताले उम्मेद्वारलाई हौससला र प्रोत्ससाहन दिएका थिए ।

 

 

गाजा खेतीमा प्रहरीको कडाई , गाँजा नष्ट अभियानमा प्

छाल खवरधरान,३मंसिरः अवैध रुपमा गाउ गाउमा लगाइएको गाँजा नियन्त्रणमा प्रहरीले ...

पहिलो पटक सुनाखरी एकेडेमी स्कुल कप आयोजना हुने

छाल खवर धरान,३ मंसिर ः सुनाखरी एकेडेमी धरान–१२ ले पहिलो पटक सुनाखरी ए ...

माओवादी र एकीकृत समाजवादीको काठमाडौमा चुनावी तालम

छाल खवर काठमाडौं,१ मंसिर ःनेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले १६ मंस ...

एन्फा एकेडेमीलाई वार्षिक ३० लाख सहयोग गर्ने मुख्य

छाल खवर धरान,१ मंसिर ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एन्फ ...

डिपि बिलिभर्समा नेतृत्व बिकास सम्बन्धि सेमिनार

छाल खवर धरान,२३ कार्तिक ःडिपि बिलिभर्स इङ्लिस स्कुल धरान–५मा अध्यापनर ...

बिपी प्रतिष्ठानका पुर्वविद्यार्थीहरु ३० वर्ष पछि प

छाल खवर धरान,२३ कार्तिकः वीपी कोइराला स्वास्थ्ष्य विज्ञान प्रतिष्ठान धरानमा ...

Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic