धरानमा गठबन्धनको अग्रता, स्वतन्त्र लौरो दोश्रो स्थानमा

  • वैशाख ३१, २०७९
  • ५,३८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३१ वैशाख ः धरानमा जारि मत गणनामा ३ वटा वडाको मतगणना जारी रहदा गठबन्धनले अग्रता लिएको छ ।

पब्लिक स्कुलको प्राविधिक भवनामा जारि मत गणनामा धरान वडा नम्बर १,२ र ३ को मत गणना गर्दा गठबन्धनले अग्रता लिएको हो ।

तीन सय मत गणना हुँदा गठबन्धनको तर्फका उम्मेद्वार किशोर राईले १ सय १६ मत प्राप्त गर्दै शिर्ष स्थानमा रहेकाछन भने स्वतन्त्र तर्फका उम्मेद्वार हर्कराज साम्पाङले ७९ मत प्राप्त गर्दै दोश्रो स्थानमा छन भने एमाले तर्फका उम्मेद्वार मञ्जु भण्डारीले ५३ मत प्राप्त गरी तेस्रो स्थानमा रहेकीछिन् ।

त्यसैगरी उपमेयरमा गठबन्धन तर्फका उम्मेद्वार अइन्द्र विक्रम बेघाले १ सय २५ मतले अग्रस्थानमा छन भने एमाले तर्फका उम्मेद्वार पदम लिम्बुले ६७ मत प्राप्त गरेका छन । स्वातन्त्र तर्फको उम्मेद्वार दत्त कुमार लिम्बुले १८ मत प्राप्त गरेका छन ।

मतगणनाको परिणाम १ सय गनिसकेपछि सार्वजनिक गरीने गरीएको सहायक निर्वाचन अधिकृत गणेश खतिवडाले जानकारी दिएकाछन् ।

 

 

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयो

छाल खवर धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic