धरान–१४ मा राप्रपाका भट्टराई विजयी

  • जेठ ६, २०७९
  • ३७१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ जेठ ः धरानमा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले धरानमा खाता खोल्न सफल वनेको छ ।

भट्टराईले निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उत्तम आलेमगरलाइ २८१ मतको अन्तरले पराजित गर्न सफल वनेका थिए ।

भट्टराईले ९०५मत प्राप्त गर्न सफल वनेका थिए भने एमालेका आलेमगरले ६२४ मत पाएका थिए ।

यसैगरी वडा सदस्य तर्फ महिला सदस्यमा एमालेबाट झरना मुखिया (पौडेल) ९९३,दलित महिला दुर्गा विश्वकर्माले ६९७ निर्वाचित वनेकाछन् ।

खुल्ला सदस्यमा नेपाली कांग्रेसबाट रामकुमार तामाङ ७३१ र कमलप्रसाद भट्टराईले ७२१ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ ।

धरान १४ मा भट्टराईलाई नेपाली कांग्रेसले वडाध्यक्षमा टिकट नदिएपछि उनी पार्टी छोडेर राप्रपाबाट उमेम्द्वार वनेका थिए । उनले वडाध्यक्षमा मात्र उमेद्वारी दिएका थिए । उनले अन्य चार सदस्य भने उठाएका थिएनन् ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic