देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

  • जेठ १२, २०८३
  • ४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थीहरुले निर्वाचन मार्फत आफ्नो नेता चयन गरेकाछन् ।

विद्यार्थीहरुले बाल क्लब तथा हाउसका लागि २०८३ का लागि आफ्नो नेता चयन गरेका हुन ।

विद्यालयको बाल क्लब अध्यक्षमा अबिजाल तामाङ निर्वाचित भएकी छन् भने त्यसैगरी उपाध्यक्षमा सोमिरा राई, सचिव आरोही याखा, उप–सचिव रिद्युल्मा राई तथा कोषाध्यक्षमा जस्टिना लिम्बु निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी सदस्यहरूमा सर्गम राई, बिस्वास रुप्पा, रोश्नी राई, त्रियान्शा घिमिरे, रोहिना मगर, सबिन बी.क, सम्भावना मगर तथा निङ्वा लिम्बु चयन भएका छन्।

हाउसतर्फ रेड हाउसको क्याप्टेनमा शिशिर राई तथा उप–क्याप्टेनमा ऐश्वर्या राई विजयी भएका छन्। ब्लु हाउसको क्याप्टेनमा समिना राई तथा उप–क्याप्टेनमा ग्रेसी रिजाल निर्वाचित भएका छन्।

त्यसैगरी ग्रीन हाउसको क्याप्टेनमा तसबिरा दुलाल तथा उप–क्याप्टेनमा राघव परियार विजयी भएका छन् भने येलो हाउसको क्याप्टेनमा एरेना श्रेष्ठ तथा उप–क्याप्टेनमा अब्डियल बी।के। निर्वाचित भएका छन्।

विद्यार्थीहरूमा नेतृत्व विकास, लोकतान्त्रिक अभ्यास तथा जिम्मेवारी बोध गराउने उद्देश्यले निर्वाचनकोा आयोजना गरीएको स्कुलका प्रिन्सिपल नविन गौतमले जानकारी दिएकाछन ।

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

क्यानाडामा साकेला सिली

छाल खवर धरान,१ जेठः आफ्नो संस्कार संस्कृती सवैलाई प्यारो हुन्छ भन्ने उदाह ...

धरान लिगामेन्ट स्कूलमा प्रजातन्त्रको अभ्यास सहित न

छाल खवर धरान,११ जेष्ठः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ मा ...

दोस्रो दिनको खेलमा विराट भेट्रान बिजयी

छाल खवर धरान,१० जेष्ठ धरानमा जारी चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगित ...

उद्घाटन खेलमा धरान भेट्रान विजयी

छाल खवर धरान,९ जेष्ठः चौथो संस्करणको “हाम्रो धरान भेट्रान फुटबल प्रति ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic