रेनु दाहालले भरतपुरमा कायम गरीन विरासत

  • जेठ १०, २०७९
  • १,५१९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० जेठ ः सर्वाधिक चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालले आफ्नो विरासत कायम गर्न सफल वनेकीछिन् ।

गठवन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिएकी दाहालले विजय हासिल गरी विरासत कायम गर्न सफल वनेकी हुन ।

दाहालले ५२ हजार ३० मत प्राप्त गरी विजयी हुदा नेकपा एमालेका विजय सुवेदीले ३९ हजार ५ सय ८१ मत प्राप्त गरेका थिए ।

दाहालले निकटतम प्रतिस्पर्धी एमालेका सुवेदी भन्दा १२ हजार ४ सय ४९ मत ल्याउन सफल वनेकीथिइन ।

दाहाल २०७४ सालको पालिका चुनावमा समेत कांग्रेसको सहयोगमा महानगर मेयरमा निर्वाचित भएकीथिइन ।
उपमेयरमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् ।

यस्तै स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत प्राप्त गरेकाछन् ।

यस्तै, उपमेयरमा गठबन्धनबाट कांग्रेसका अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङलाई २२ हजार १ सय ९१ मतान्तरले पराजित गरेकीथिइन ।

अधिकारीले ५२ हजार ८ सय ३ मत प्राप्त गर्दा गुरुङले ३० हजार ६ सय १२ मत प्राप्त गरेकीथिइन ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic