धरानमा प्रदेशस्तरीय फुटवल

  • असार १०, २०७९
  • २०९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० जेठः खेलकुदको शहर उपमनामले परिचित धरानमा खेलकुदका विभिन्न प्रतियागिताहरु हुने गरेको छ । सोही क्रममा धरानमा मितेरी फुट्सल वि क्याटोगरी फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।

आयोजकले विहिबार पत्रकार सम्मेलन मार्फत असार १४ १५ र १६ गते धरान ११ स्थित मितेरी फुटसलमा बि क्याटेगरी फुटसल टुर्नामेनट हुने जानकारी दिएको हो ।

आयोजकका अनुसार टुर्नामेन्टमा प्रदेश नम्बर १ भरिबाट ३० वटा टिम सहभागी हुने हुने भएको छ । उक्त टुर्नामेन्टमा क्याटागेरी नछुटाई सबैलाई एउटै प्रतियोगितामा समावेश गर्दा फुटसल प्रतियोगितामा उत्कृष्ट र तालिम प्राप्त खेलाडीहरुकोमात्र खेलको बिकास हुने र नयाँ खेलाडीहरुको खेल प्रतिभा बिकास नहुने भएकाले नव प्रतिभावन खेलाडी खोजी गर्नका लागि बि क्टागेरीको फुटशल गर्न लागेको मितेरी फुटसल सञ्चालक लोकेन्द्र राईले बताए ।

उक्त प्रतियोगितामा बिजेताले ५० हजार नगद र उपबिजेताले २५ हजार नगद प्राप्त गर्ने छन ् भने व्यक्तिगत पुरस्कार तर्फ उत्कृष्ठ गोलकिपर ,उत्कृष्ठ खेलाडी र उत्कृष्ठ नवउदयीमान खेलाडीले नगद २५ सय र स्पोर्ट सुज दिईने मितेरी फुटसलका सञ्चालक राईले बताएका छन्।

टुर्नामेन्टबाट बचेको केही रकम धरानको विकास निर्माण तथा समाजसेवाका लागि खर्च गर्ने मुख्य उद्देश्य रहेको वताए । उनले आगामी दिनमा पनि समाजसेवा तथा धरानको बिकासमा अघि बढदै जाने बताए ।

उक्त पत्रकार सम्मेलनको सञ्चालन मितेरी पुटसलका सल्लाकार तथा जिल्ला वक्सिङ खेलका प्रशिक्षक बिकास गुबाजुले गरेका थिए ।

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयो

छाल खवर धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic