छाल खवर
धरान,२३ असारः धरानमा पछिल्लो ससमय स्थापना भएको प्राइम भिजन कलेजले छोटो समयमा फड्को मार्न सससफल वनेको छ ।
स्कटल्याण्ड र युरोपको कलेजबाट अध्ययनका लागि ससम्वन्द्धन लिदै कलेजले छोटो सससमयमा राम्रो नतिजा ल्याउन सससफल वनेको हो ।
एलसीसी ग्लोबल क्वालिफिकेसन र स्कटिश क्वालिफिकेशन अथरिटीका प्रतिनिधिहरुले संससंभाव्यताको लागि धरानस्थित प्राइमभिजन कलेजमा अवलोकन भ्रमण ससमेत गरेका छन् ।
एलसीसी ग्लोबल क्वालिफिकेशन र स्कटिश क्वालिफिकेशनको ससम्वद्धन दिदै ससो बारेमा जानकारी गराएका छन् ।
एलसीसी ग्लोबल क्वालिफिकेसनका प्रतिनिधि डा. रोशन राठीले नेपाली मौलिक डिग्रीलाई अन्तर्राष्ट्रिय सम्बन्धनका साथ दक्षिण एसिया र विश्वमा पाठ्यक्रमका रुपमा विकास गरेको बताए ।
स्कटिश क्वालिफिकेशन अथरिटीकी प्रतिनिधि मार्गरेटले स्कटल्याण्ड सरकारको आधिकारिक सम्बन्धन प्राप्त डिग्री भएको बताउदै यो विषय कुनै प्राइभेट विषय नभएको जानकारी गराइन ।
नेपाली युवा विद्यार्थीहरु वैदेशिक रोजगारीसँगै कमाइ गरेर घर पठाउने गरेको मैले प्रत्यक्ष देखेको छु, उनीहरुलाई यो डिग्री नेपालमै र विदेशमा समेत सीप विकास र अर्थोपार्जनका लागि उपयोग हुने उनको भनाई रहेको थियो ।
धरानमा एडभान्स डिप्लोमा इन होटल म्यानेजमेन्ट (एडीएचएम) अध्यापन गराउने एकमात्र शैक्षिक संस्था प्राइम भिजन इन्टरनेश्नल हस्पिटालिटी म्यानेजमेन्ट कलेज हो ।
कलेजले स्कटिश क्वलिफिकेसन अथरीटी (एसक्युए) द्वारा स्वीकृत तथा यूरोपीयन क्वालिफिकेशन फ्रेमवर्कमा मुल्यांकन र उद्योग–सम्बन्धित शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सम्बन्धन प्राप्त गरेको छ ।
कलेजका सिसइओ अभिशेक श्रेष्ठले आफुहरु प्राज्ञिक ज्ञान हाँसिल गरेका युवा शिक्षासेवीहरुको अथक प्रयत्न, प्रयास र शैक्षिक प्रगति साथै परिवर्तनको महत्वाकांक्षाका साथ आज यो शैक्षिक संस्था सञ्चालनको अवसर र चुनौतीपूर्ण अवस्थामा रहेको वताए ।
शिक्षण सिकाइलाई कसससरी विश्वस्तरीय शिक्षा आर्जन गर्ने विद्यार्थीको भावना र अभिभावकको चाहनालाई कसरी मूर्तरुप दिन सकिन्छ भन्ने आफुहरुले प्रमुख उदेश्य रहेको दावी ससमेत गरेका थिए ।
प्राइम भिजन सन् २०१८ मा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक मान्यता प्राप्त गर्ने मिशनका साथ स्थापना भएको संस्था हो । होटल म्यानेजमेन्टसँगै कक्षा १२ लाई जोडेर प्राइम भिजनले शिक्षा प्रदान गरिरहेको छ ।
कलेजका निर्देशक अनिल श्रेष्ठले एडभान्स डिप्लोमा इन होटल म्यानेजमेन्ट एकेडेमिक डिग्री हो भन्ने कुरा बुझाउन चाहिरहेको बताए ।
स्कटिश क्वलिफिकेसन अथरीटी (एसक्युए) द्वारा स्वीकृत तथा यूरोपीयन क्वालिफिकेशनलाई नेपालको शिक्षा प्रणालीमा जोड्ने र शिक्षालाई दक्षतासँग जोड्दै सबैमा पहुँचयोग्य र लाभदायक बनाउने प्रयास गरिरहेको दावी ससमेत गरेका थिए ।
वास्तविक आवश्यकता र समाजलाई समृद्ध बनाउन प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले आधुनिक शिक्षा प्रणाली एवम् प्रविधिमैत्री शिक्षा प्रयोग गर्न सफल भएको श्रेष्ठको भनाइ छ ।
सीप विकासको क्षेत्रमा अग्रणी संगठनहरु मध्ये व्यवस्थापन सीप प्रशिक्षणमा एलसीसीआई ग्लोबल क्वालिफिकेसनले नेपाल र विदेशका हजारौं विद्यार्थीहरूलाई विभिन्न साधारण सीप, व्यवस्थापन र आतिथ्य योग्यताहरूमा तालिम र प्रमाणीकरण गरेको प्रतिनिधि डा. रोशन राठीले बताए ।
स्कटिश क्वलिफिकेसन अथरीटीका ग्लोबल हबहरूमा बेलायत, बेइजिङ, दुबई, क्वालालम्पुर र नयाँ दिल्लीमा रहेका छन् । नेपालमा एलसीसीआईजीक्युले सम्बन्धन लिएको छ ।
युुवा पुस्ताबाट ससंचालनमा रहेको ससो कलेजले होटल मेनेजमेन्टको क्षेत्रमा राम्रो प्रभाव पार्न स ससफल वनेको छ ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic