सामुदायिक बन नगर अध्यक्षमा सम्फर निर्वाचित

  • भदौ १३, २०७९
  • १,९१० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ भदौंः सामुदायिक बन धरान नगर महाससंघको अध्यक्षमा सम्फर तामाङ निर्वाचित भएकाछन् ।

शनिवार भएको साधारण सभाले तामाङको अध्यक्षतामा नया कार्य समिति निर्वाचित गरेको हो ।

photo 2

समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमसस शुवास श्रेष्ठ, राधा घिमिरे र भगवति श्रेष्ठ निर्वाचित भएकाछन् ।

त्यससैगरी सदस्यहरुमा जसरथ सुव्वा, तुलसी भट्टराई, जीवन राई, खिलमान लिम्बु,मिना बास्तोला, तिर्थमान तामाङ, नरु राई, लक्ष्मी तामाङ, कुमार भारती र पवित्रा लिम्वु निर्वाचित भएकाछन् ।

कार्यक्रममा सामुदायिक बन महाससंघका केन्द्रीय सदस्य टेक तामाङ प्रमुख अतिथि रहेका थिए ।

photo = 3

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic