नेपाली कांग्रेसबाट सुनसरी क्षेन नं १ ख मा प्रत्यक्षमा ९ जना सिफारीस मर्यादाक्रममा सचिव माधव घिसिङ पहिलो र पूर्व मेयर तिलक राई दोस्रोमा

  • भदौ १४, २०७९
  • ५,०२९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,१४ भदौंः आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ ख तर्फबाट प्रत्यक्षमा ९ जनाको नाम सिफारीस गरीएको छ ।

सिफारीस हुनेहरुमा पार्टीका जिल्ला सचिव माधव घिसिसङ, पूर्व नगरप्रमुख तिलक राई,जगत बहादुर कार्की, रोहित सुव्वा, अजय राई, रमेश काफ्ले, सुरेन राई काशीराम चौधरी, र नारद राई रहेकाछन् ।

त्यससैगरी समानुपातिक तर्फ वुद्धि कट्वाल, उर्मिला प्रधान, गोविन्द वस्नेत, विजया कटुवाल,रोजन रनपहेली,जानकी चौधरी,पुजा राजधामी, ममता तामाङ,मन्जु राई र सन्तोष वि.क रहेको ख तर्फका सचिव विजय घिमिरेले जानकारी दिएकाछन् ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic