प्रेस सेन्टर नेपाल रामधुनीमा निश्चल सुवेदी

  • भदौ १८, २०७९
  • ३,९०६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८भदौः प्रेस सेन्टर नेपाल रामधुनि नगर समितिको अध्यक्षमा निस्चल सुबेदी चयन भएकाछन् ।

शुक्रबार सम्पन्न दोश्रो नगर सम्मेलनबाट निस्चल सुवेदी सर्बसम्मत रुपमा चयन भएका हुन् ।

समितिको उपाध्यक्षमा कुनिता राई,सचिवमा कृष्ण बिष्ट, कोषाध्यक्षमा सजिना चौधरी चयन भएका छन।

त्यस्तै समितिको सदस्यहरुमा सचिन निरौला, प्रसुना पौडेल, राजीव श्रेष्ठ, सरोज चौलागाई, भुमिका खतिवडा, दीक्षा न्यौपाने र श्रेया तिमिल्सिना रहेका छन ।

नव निर्वाचित कार्य समितिलाई प्रमुख अतिथि प्रेस सेन्टर नेपाल केन्द्रीय समितिका उप(महासचिब राजन केडि,केन्द्रीय सदस्य अर्जुन शर्मा, माओवादी केन्द्रका प्रदेस न.१ का उपाध्यक्ष शिव कुमार डागी, रामधुनी नगरका अध्यक्ष बलराम चौलागाई, अखिल क्रान्तिकारीका नेता अर्जुन पौडेल लगायतले अबिर लगाएर बधाई दिए।

माओवादी केन्द्रका प्रदेस उपाध्यक्ष डागिले पत्रकारिताको माध्यमबाट राज्यको आँखा नपुगेको ठाउमा आँखा देखाई दिने काम गर्न नवनिर्वाचित कार्यसमितिलाई शुभ–कामना दिएका थिए ।

रामधुनी नगर अध्यक्ष चौलागाईले पत्रकारहरुले समाज र जनतालाई सहि सुचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।सेन्टरका जिल्ला अध्यक्ष तिर्थ कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सह–सचिव मनोज निरौलाले गरे।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic