बाल दिवसमा हिविसकस स्कुलमा विविध कार्यक्रम

  • भदौ २९, २०७९
  • २,८६४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ भदौं हिविसकस इङलिस वोडिङ स्कुल धरान– १५ ले राष्ट्रिय बाल दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

स्कुलले बुधवार पुरस्कार वितरण तथा सास्कृतिक कार्यक्रम सम्पन्न गरेको ।

2 fin

कार्यक्रममा विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्रमाण पत्र तथा मायाको चिनो प्रदान गरीएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि धरान–१५ का वडाध्यक्ष नरेशकुमार इवारमको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा प्याव्सन धरानका अध्यक्ष भगवत लिम्वु नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव भोला श्रेष्ठ र तीर्थ कार्की, लगायतको उपस्थिति रहेको थियो ।

1 final

कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले सन्देश मुलक नाटक तथा विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

विद्यालयका निर्देशक गंगाराम राईको अध्यतामा भएको सो कार्यक्रम सहायक प्रिन्सिपल विजयसिं थेवेले सञ्चालन गरेका थिए ।

final 3

कार्यक्रममा नरेश कुमार इवारम, प्याव्सन अध्यक्ष भगवत लिम्वु, पत्रकार तिर्थ कार्की, श्यामचोक सेवा समाजका अध्यक्ष टेकबहादुर राई लगायतले बालदिवसका वारेमा आफ्नो धारणा राखेका थिए ।

photo 2 photo

छाल खवरका प्रधान सम्पादक सम्मानित
छाल खवर डटकमका प्रधान सम्पादक भोला श्रेष्ठलाई हिविसकस इङलिस वोडिङ स्कुल धरान– १५ ले सम्मान गरेको छ ।

bhola स्कुलले राष्ट्रिय बाल दिवसका अवसरमा बुधवार आयोजित पुरस्कार वितरण तथा सास्कृतिक कार्यक्रमका अवसरमा सम्मान गरेको हो ।

सञ्चार माध्यमबाट विद्यालयलाई योगदान पु¥याएकोले सम्मान गरीएको स्कुलले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि धरान–१५ का वडाध्यक्ष नरेशकुमार इवारमले श्रेष्ठलाई सम्मान पत्र र खदा लगायत सम्मान गरेका थिए । श्रेष्ठ नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव सहसचिव हुन ।

 

 

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic